देश /समाज
सिमाना नजिक ढुङ्गामै कुदियो नेपालको झण्डा
चितवन , १० मंसिर। देशका विभिन्न स्थानमा नेपालको सिमा मिचिरहेको बेला चितवनमा दशगजाँ नजिक नेपालको झण्डा निर्माण गरिएको छ । नेपाल भारतको सिमा नजिक रहेको सोमेश्वर गढीमा ढुङ्गा कुदेर नै नेपालको झण्डा बना...
संघीयता कार्यान्वयन गर्न कर्मचारी अभाव ,संघीयताको अनुभुती गर्न समय लाग्छ : मुख्यमन्त्री पौडेल
चितवन , ८ मंसिर। प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीयताको कार्यान्वयन गर्न कर्मचारी अभाव भएको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ को प्रदेश भेलालाई आईतवार सम्वोधन गर्दै मु...
इट्टा भट्टामा रहेका वालवालिकालागि खैरहनीमा स्वयमसेवक शिक्षक
चितवन , ८ मंसिर । इट्टा भट्टामा काम गर्ने मजदुरहरुका छोराछोरीको अध्ययनका लागि खैरहनी नगरपालिकाले युवा स्वयम सेवक शिक्षक नियुक्त गरेको छ । नगरपालिकाको वडा नम्वर २,३ र ४ मा रहेका इट्टा भट्टामा कार्यरत ...
चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला
चितवन , ७ मंसिर चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले पेस्तोल फेला पारेको छ । होस्टलमा हतियार रहेको खबर आएको भन्दै प्रहरीले होस्टलमा छापा मारेको थियो । होस्टलभित्र एक थान पेस्तोल...
चितवन मेडिकल कलेजको होस्टलमा हतियार रहेको आशंकामा प्रहरीको छापा
चितवन , ७ मंसिर। चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले छापा मारेको छ । होस्टलमा धारिलो हतियार रहेको खबर आएको भन्दै प्रहरीले होस्टल घेरेको छ । होस्टलभित्र हातियार रहेको खबर आ...
चितवनमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु
चितवन , ६ मंसिर। चितवनको भरतपुरमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ सुरु भएको छ । प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै ...
जनताको चाहना बिपरित सरकार चल्न खोज्यो : कांग्रेस प्रवक्ता शर्मा
चितवन , ६ मंसिर। नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता बिश्व प्रकाश शर्माले बर्तमान सरकार जनताको चाहना र मर्म बिपरित चल्न खोजेको आरोप लगाए । बर्तमान सरकारले जनतामा महङ्गी र करको भार थुपारेको ...
दुईतिहाइको सरकारले विकासको जग हालिरहेको छ :उद्योग मन्त्री भट्ट
चितवन , ६ मंसिर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेको सरकारले विकासको जग हालिरहेको दावी गरेका छन् । चितवनको भरतपुरमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्द...
विस्तृत शान्ति सम्झौता दिवसमा गिरिजाको योगदानको चर्चा
चितवन , ५ मंसिर। १४ औँ विस्तृत शान्ति सम्झौता दिवसको अवसरमा गिरिजा प्रसाद कोइरालाको योगदानको बिषयमा रत्नननगरमा चर्चा गरिएको छ । गिरिजा प्रसाद कोइराला फाउण्डेसन क्षेत्र नम्बर १ को आयोजनामा रत्ननगरमा भ...
रेन्जरहरुमा लगानी गर्नुपर्ने विश्व रेन्जर सम्मेलनको निश्कर्ष
चितवन , ३० कार्तिक। चितवनको सौराहामा संचालन भएको नवौँ विश्व रेन्जर सम्मेलन सकिएको छ । सम्मेलनले रेन्जरहरुको कल्याण , व्यवसायिकता र स्थानिय स्वदेशी महिला रेन्जरहरु भर्नागर्नुपर्ने तर्फ जोड दिनुपर्ने ...








