देश /समाज
ईक्यान चितवनले चौथो ईक्यान शैक्षिक मेला गर्ने
चितवन , १८ भदौ नेपाल शैक्षिक परामर्श संघ (ईक्यान ) चितवन शाखाले चौंथो ईक्यान शैक्षिक मेला गर्ने भएको छ । ईक्यानले भदौ २७ देखी २९ गतेसम्म तिन दिनेमेला आयोजना गर्न लागेको बुधबार भरतपुरमा आयोजित पत्रक...
चितवनमा दिउँसै तिनवटा मोटरसाइकल चोरी
चितवन , १७ भदौ चितवनमा तीजको दिन तिनवटा मोटरसाइकल चोरी भएको छ । सोमबार एकैदिन दिनदहाडै तिनवटा मोटरसाइकल चोरी भएको हो । भरतपुरबाट दुईवटा र पूर्वीचितवनको रत्ननगरबाट एउटा मोटरसाइकल चोरी भएको हो । भ...
तीजमा पत्रकार श्रेष्ठ सहित तिनजना महिला सम्मानित
चितवन , १६ भदौ नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तिनजना महिला सम्मानित भएका छन् । रत्ननगरमा रहेको रेडियो अपर्णले तीजको अवसर पारेर पत्रकारिता , कलाकारिता र सामाजिक सेवातफ गरेर तिनजनाल...
खैरहनीको तीज गीत प्रतियोगितामा उषाकिरण प्रथम
चितवन १६ भदौ / नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा चितवनको खैरहनी नगरपालिकाले सोमवार हिंसा नियन्त्रण विषयक तीज गीत प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकासंगै नगर भित्र रहेका १...
इलाका प्रहरी कार्यालय टाँडीमा रिमाल
चितवन , ११ भदौ चितवनको इलाका प्रहरी कार्यालय टाँडीको प्रमुखको रुपमा प्रहरी नायव उपरिक्षक (डिएसपी) भावेष रिमाल आएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो निर्णय अनुसार रिमाल टाँडी सरुवा भएर आएका हुन्...
चितवनमा बम बिस्फोट हुँदा एकजना घाइते
चितवन , ९ भदौ चितवनको राप्ती न पा ६ को पम्फा खोलामा बम बिस्फोट हुदा एकजना घाइते भएका छन् । पुलको छेउमा राखेको शंकास्पद बस्तु एकजना सर्बसाधारणले समाउदा बिस्फोट भएको हो । बिप्लव समुहले आज चितवन बन्द आव...
चितवनमा अस्पताल , प्रहरी , सरकारी वकिल कार्यालय र अदालत आसपाँस प्रदर्शन गर्न रोक
चितवन , ९ भदौ पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका रवि लामिछाने रिहाईको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलन हि...
रत्ननगरमा ४०५ जनाले गरे रक्तदान
चितवन ,८ भदौ चितवनको रत्ननगर शनिवार आयोजित वृहत रक्तदान कार्यक्रममा ४ सय ५ जनाले रक्तदान गरेका छन् । सामाजिक र मानबीय काममा सक्रिय रहेको रोटरी क्लव अफ रत्ननगर , रोट्रयाक्ट क्लब अफ रत्ननगर , इन्ट्...
पत्रकार पुडासैनीकोे घटनाको अनुसन्धानको मिसिल बुझाइयो
चितवन , ८ भदौ पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएको छ । प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकीलको कार्यालयमा पेश गरेको हो । पुडासैनीको घटनामा अनुसन्धान...
प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
चितवन , ६ भदौ चितवनमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । पुर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ बुढिकुला नजिक प्रहरीलाई घुस दिन खोज्ने सोही स्थान निवासी बर्ष २२ को महेश बि क प...








