देश /समाज
डेगुं नियन्त्रण गर्न कालिकाको सक्रियता , प्रत्येक टोललाई ५ हजार रुपैयाँ
चितवन , १९ भदौ चितवनमा डेगंको संक्रमण बढ्दै गएपछि पछि त्यसको नियन्त्रणको लागि स्थानिय तह समेत सक्रिय भएको छ । डेंगुको संक्रमण रोक्न कालिका नगरपालिकाले लामखुट्टे खोजी र नष्ट गर्ने अभियान सुरु गर्ने ...
भरतपुर विमानस्थल विस्तारको लागि बैठक होइन काम हुन्छ: पर्यटनमन्त्री भट्टराई
चितवन , १८ भदौ संस्कृति,पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको क्षेत्र विस्तारको लागि अब बैठक नभइ काम हुने बताएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको भरतपुर विम...
प्रदेश नम्बर ३ को राजधानी हेटौडाँ नै हुन्छ : मुख्यमन्त्री पौडेल
चितवन , १८ भदौ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ को राजधानी हेटौडाँ नै कायम हुने बताएका छन् । चितवनको भरतपुर विमानस्थल विस्तार तथा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा ...
ईक्यान चितवनले चौथो ईक्यान शैक्षिक मेला गर्ने
चितवन , १८ भदौ नेपाल शैक्षिक परामर्श संघ (ईक्यान ) चितवन शाखाले चौंथो ईक्यान शैक्षिक मेला गर्ने भएको छ । ईक्यानले भदौ २७ देखी २९ गतेसम्म तिन दिनेमेला आयोजना गर्न लागेको बुधबार भरतपुरमा आयोजित पत्रक...
चितवनमा दिउँसै तिनवटा मोटरसाइकल चोरी
चितवन , १७ भदौ चितवनमा तीजको दिन तिनवटा मोटरसाइकल चोरी भएको छ । सोमबार एकैदिन दिनदहाडै तिनवटा मोटरसाइकल चोरी भएको हो । भरतपुरबाट दुईवटा र पूर्वीचितवनको रत्ननगरबाट एउटा मोटरसाइकल चोरी भएको हो । भ...
तीजमा पत्रकार श्रेष्ठ सहित तिनजना महिला सम्मानित
चितवन , १६ भदौ नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तिनजना महिला सम्मानित भएका छन् । रत्ननगरमा रहेको रेडियो अपर्णले तीजको अवसर पारेर पत्रकारिता , कलाकारिता र सामाजिक सेवातफ गरेर तिनजनाल...
खैरहनीको तीज गीत प्रतियोगितामा उषाकिरण प्रथम
चितवन १६ भदौ / नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा चितवनको खैरहनी नगरपालिकाले सोमवार हिंसा नियन्त्रण विषयक तीज गीत प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकासंगै नगर भित्र रहेका १...
इलाका प्रहरी कार्यालय टाँडीमा रिमाल
चितवन , ११ भदौ चितवनको इलाका प्रहरी कार्यालय टाँडीको प्रमुखको रुपमा प्रहरी नायव उपरिक्षक (डिएसपी) भावेष रिमाल आएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो निर्णय अनुसार रिमाल टाँडी सरुवा भएर आएका हुन्...
चितवनमा बम बिस्फोट हुँदा एकजना घाइते
चितवन , ९ भदौ चितवनको राप्ती न पा ६ को पम्फा खोलामा बम बिस्फोट हुदा एकजना घाइते भएका छन् । पुलको छेउमा राखेको शंकास्पद बस्तु एकजना सर्बसाधारणले समाउदा बिस्फोट भएको हो । बिप्लव समुहले आज चितवन बन्द आव...
चितवनमा अस्पताल , प्रहरी , सरकारी वकिल कार्यालय र अदालत आसपाँस प्रदर्शन गर्न रोक
चितवन , ९ भदौ पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका रवि लामिछाने रिहाईको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलन हि...








