देश /समाज
शिक्षामा सुधारको लागि चितवनमा १९ बुँदे सौराहा घोषणा पत्र जारी
चितवन , २७ साउन शैक्षिक गुणस्तर सुधारको लागि चितवनको सात वटै स्थानीय तहले संयुक्त रुपमा १९ बुदे घोषणपत्र जारी गरेका छन् । रत्ननगर नगरपालिकाले आयोजना गरेको शिक्षाको व्यवहारिक तथा कानुनी पक्षमा देखिए...
युवा दिवसको अवसरमा खैरहनीमा प्रभातफेरी र रक्तदान
चितवन , २७ साउन युवा दिवसको अवसरमा खैरहनी नगरपालिकाले सोमवार प्रभातफेरी निकाल्नुका साथै रक्तदान कार्यक्रम गरेको छ । खैरहनी नगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरी,पुरानो पर्सा,नयाँ पर्सा,मगनीचोक...
चितवनमा पहिलोपटक मनाइयो विश्व हात्ती दिवस , हात्तीहरुलाई वनभोज
बिकाश पौडेल चितवन , २७ साउन विश्व हात्ती दिवसको अवसरमा चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । नेपालमै पहिलो पटक विश्व हात्ती दिवस मनाइएको हो । वर्षभरी हात्ती सफारीका लागि प्रयोग गरिने हात्तीलाई...
चितवनमा यामाहाको राइडर्स राइड आउट
चितवन , २६ साउन नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एम ए डब्ल्यु इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन एफ जेट एस भर्जन थ्री (ए बि एस ) का राइडरहरुका लागि एड्भ्यान्चरस् तथा राइ...
शौचालयमा लडेर बृद्धको मृत्यु
चितवन , २६ साउन शौचालयमा लडेर चितवनमा एक बृद्धको ज्यान गएको छ । कालिका नगरपालिका वडा नम्बर ७ निवासी ७३ बर्षिय तेज बहादुर लामाको मृत्यु भएको हो ।लामा आफ्नै घरको शौचालयमा आइतबार बिहान मृत अवस्थामा फे...
राप्ती नगरपालिकाको समिक्षा पुर्वाधार विकासमा ९९ प्रतिशत भौतिक प्रगति
चितवन , २६ साउन पूर्वीचितवनको राप्ती नगरपालिकाले गत आर्थिक बर्ष २०७५÷७६ को समिक्षा गरेको छ । राप्ती नगरपालिकाले आयोजना गरेको समिक्षा कार्यक्रममा विभिन्न शाखा प्रमुखहरुले गत आ व को प्रगति विवरण पेश ...
कपिलबस्तु र दाङमा गाँउपालिकाको गाडीमा आगजनी
काठमाण्डौँ , २६ साउन कपिलबस्तु र दाङमा दुईवटा गाडीमा आगजनी भएको छ । अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गरेको हो । कपिलबस्तुको मायादेवी गाउँ...
इनारमा खसेर एक महिलाको मृत्यु
चितवन , २४ साउन इनारमा डुबेर चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ आदर्श चोकमा इनारमा डुबेर बर्ष ४० की ईन्द्रकला भुषालको मृत्यु भएको हो । नवलपुर जिल्ला गैंडाकोट घर भ...
काठमाडौँ जाँदै गरेको बस त्रिशुलीमा खस्यो , तिनजनाको मृत्यु
धादिङ , २४ साउन धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खसेको छ । सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ३.३० ...
चितवनमा गाँजा बिक्री गर्ने एकजना पक्राउ
चितवन , २० साउन चितवनमा गाँजा बिक्री गर्ने एकजना महिला पक्राउ परेकी छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ६५ कि राम माया तामाङलाई प्रहरीले आइतबार बेलुका लागुऔषध गाँजा सहित पक्राउ गर...









