चितवन विशेष
रेवान सौराहाको अध्यक्षमा खतिवडा,फेस्टिवल संयोजकमा गिरी चयन
असोज १० गते । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अध्यक्षमा दिपेन्द्र खतिवडा निर्वाचित भएका छन् । रेवानको ७ औं अधिवेशनले खतिवडाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्व...
राप्तीमा स्वास्थ्य संस्थाको वार्षिक समिक्षा
असोज ९ गते । चितवनको राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गरेका सेवा तथा स्वास्थ्य संस्थाहरुको अवस्थाका बारे विहीवार समिक्षा गरिएको छ । भण्डारा अस्पतालमा भएको कार्यक्रममा आर्थिक व...
झुवानी महिला सहकारीको साधारण सभा
असोज ९ गते । रत्ननगर नगरपालिका ५ स्थित झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ । रत्ननगर नगरपालिका उपप्रमुख विमला देवी दुवाडीको प्रमुख आतिथ्यत...
राष्ट्रिय व्याडमिन्टनको तयारी अन्तिम चरणमा, प्रतियोगितामा आयसर ट्याक्टरको प्रायोजन
चितवन ०८ असोज । चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा आयसर ट्याक्टर तथा जेनेरेटरको आधिकारीक विक्रेता न्यू एस...
रत्ननगरमा सोमवार र शुक्रवार हाटबजार लाग्ने
रत्ननगर ८ असोज । रत्ननगरमा प्रत्यक सोमबार र शुक्रबार हाटबजार लाग्ने भएको छ । कल्याण टोल बिकास संस्था र हरिहर टोल बिकास संस्थाको व्यवस्थापनमा सञ्चालन हुने सो हाट बजार यही असोज १० गतेबाट सुुरु हुने छ । ...
बाघको छाला सहित चितवनमा तिनजना पक्राउ
चितवन , ८ असोज बाघको छाला सहित चितवनमा तिनजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका पुलचोक नजिकबाट चितवन प्रहरीले मंगलबार बेलुका ३ थान बाघको छाला सहित तिनजनालाई पक्राउ पक्राउ गरेको हो । बाघको छाल...
रत्ननगरका होटलमा सरसफाई कमजोर, मिति सकिएको पेय पदार्थ भेटियो
असोज ८ गते । पूर्वी चितवनको रत्ननगरमा बुधवार सयुक्त अनुगमन टोलीले वजार अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतको नेतृत्वमा रत्ननगरमा रहेका होटल,रेस्...
बाघको छाला सहित चितवनमा तिनजना पक्राउ
चितवन , ८ असोज बाघको छाला सहित चितवनमा तिनजना पक्राउ परेका छन् । चितवन प्रहरीले बाघको छाला सहित तिनजनालाई नारायणगढबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको पुरा विवरण प्रहरीले केहिबेरमा सार्वजनिक गर्ने...
प्रदेश सरकारले ठुला उपलव्धी गरेको छ – मुख्यमन्त्री पौडेल
असोज ८ गते । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले डेढ वर्षको अवधिमा ठुलो उपलव्धी हासिल गरेको दावी गरेका छन् । चितवन केरा उत्पादक संघको पाँचौ वार्षिक साधारण सभालाई बुधवार रत्ननगरमा सम...
किसानले गरे मुख्यमन्त्री र मेयरको ध्यानाकर्षण
असोज ८ गते । आफुहरुले लगाएको धानखेतीमा वाला नलाग्ने समस्या देखिएको पछि चिन्तित वनेका चितवनका किसानहरुले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराएका छन् । चितवन केरा उत्पादक संघका वार्षिक स...









