राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ | १८:४२:३६
चितवन, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन् । अध्यक्ष दाहालले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन १३, २०८३ |
१८:४२:३६
133























