चितवन विशेष
चितवनको एक उद्योगमा आगलागी , करोडौँँको क्षति
चितवन , ७ असोज चितवनको एक प्याकेजिङ उद्योगमा आगलागी हुदाँ करोडौँको क्षति भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको युनाइटेड प्याकेजिङ प्रा लि मा मंगलबार बिहान आगो लागेको हो । बिहान ३ बजे...
नेपाली कांग्रेस जिल्ला समिती चितवनले विरोध प्रदर्शन गर्ने
चितवन , ६ असोज नेपाली कांग्रेस जिल्ला समिती चितवनले मंगलबार भरतपुरमा विरोध प्र्रर्दशन कार्यक्रम गर्ने भएको छ । दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन चौबिसकोठीबाट शान्तिपूर्ण विरोध ¥याली र सभाको आयोज...
चितवनमा १० हजार बढी बिरामीको डेंगु परिक्षण
चितवन , ६ असोज चितवनमा दश हजार भन्दा बढी बिरामीले डेंगुको परिक्षण गराएका छन् । साउन महिनायता आइतबारसम्म १० हजार ४२ जनाले चितवनका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डेंगुको परिक्षण गराएका हुन् ।...
ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
चितवन , ५ असोज चितवनमा ट्रकको पछाडी ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बेलुका भरतपुर महानगरपालिका वडा नम्बर १ आपटारी नजिक लु २ ख ६९० नम्बरको ट्रकको पछाडी ना ४४ प ५०१७ नम्बरको मोटरसाइ...
रोट्रयाक्टले दियो विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धि तालिम
चितवन , ५ असोज रत्ननगरका विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिएको छ । रोट्रयाक्ट क्लब अफ रत्ननगरले रत्ननगरका आठवटा सामुदयिक विद्यालयका २२ जना विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्...
भरतपुर महानगरमा सोमबार बिदा
चितवन , ५ असोज भरतपुर महानगरपालिका कार्यालय सोमबार बन्द हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष चतुरमान गुरुङको शनिबार निधन भएकोले महानगरपालिकाले सोमबार शोक मनाउन बिदा दिने घोष...
गायक राईको ‘बाल्यकाल’ सार्वजनिक
चितवन , ५ असोज गायक अनिल राईको नयाँ गीत ‘बाल्यकाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भरतपुर १२, मुनालचोक स्थायी घर भएका गायक राईको यो तेस्रो म्युजिक भिडियो हो । केही वर्ष वैदेशिक रोजगारका क्रममा खा...
रत्ननगरमा डेंगु नियन्त्रणको काम तीब्र,बजारबाट पुराना टायर संकलन
रत्ननगर ०५ असोज । रत्ननगर नगरपालिकाले डेंगु नियन्त्रणको लागि विभिन्न कामहरु गरिरहेको छ । लामखुट्टेको लार्भा नष्ट,जनचेतना अभियानसंगै नगरपालिकाले बजारमा रहेका मोटरसाईकल स्वरुम,ग्यारेज र ठुला सवारी साधन ...
नेकपाका युवा उम्मेदवारले हारे सुरदेवी वनको चुनाव
असोज ५ गते । नेकपाको पकट क्षेत्रको रुपमा रहेको राप्ती नगरपालिका १ स्थित सुरदेवी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा नेकपाका युवा उम्मेदवारले पराजय व्यहोरेका छन् । कार्यसमितिको कोषाध्यक्ष र एक सदस्...
रेवान सौराहाको अधिवेशन असोज ७ गते,सहमतीमा नेतृत्व आउँदै
असोज ५ गते । रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाको नयाँ नेतृत्व चयनका लागि यही असोज ७ गते १३ औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन हुदैछ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । रेवान सौर...








