चितवन विशेष
गैंडा मर्नुको कारण अझै पत्ता लागेन
असोज ५ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैडा संरक्षणमा चुनौती देखिएको छ । चोरी सिकारीबाट गैडा नमरेपनि प्राकृतिक कारण मर्ने क्रम वढेको छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७५÷७६ मा ४६ वटा ...
रत्ननगरको टरौलीमा निशुल्क स्वास्थ्य परीक्षण शिविर
चितवन ०५ असोज । टरौली सामुदायिक पुस्तकालय र नगर स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा रत्ननगरको टरौलीमा निशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । एभरेस्ट हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा गरिएको श...
रवि लामिछाने चितवन अदालतमा , बकपत्र हुने
चितवन , ५ असोज पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपि रहेका संचारकर्मी रवि लामिछाने चितवन आएका छन् । थुनछेक बहसमा चितवन जिल्ला अदालतले उनलाई ५ लाख रुपैयाँ धरौट...
चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु
चितवन , ५ असोज चितवनमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित भतेरी जंगलमा राति साढे बाह्र बजे काठमाण्डौबाट रोल्पा जादै गरेको न...
खैरहनीमा लोकतन्त्रबारे प्रवचन
चितवन , ४ असोज संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर चितवनको खैरहनीमा राष्ट्रियता र लोकतन्त्रका विषयमा प्रवचन कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको आयोजनामा पर्सा स्थित डेजी आवासीय माविमा कार्य...
चितवन मेडिकल कलेज र विद्यार्थीबीच सहमति , विद्यार्थीबाट लिएको अतिरिक्त रकम फिर्ता गरिने
विकास पौडेल चितवन , ४ असोज चितवन मेडिकल कलेज (सिएमसी ) र आन्दोलनरत विद्यार्थीबिच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा भएको वार्तामा दुवैपक्षबिच सहमति भइ विद्यार्थीको आन्दोलनको सबै ...
कुमरोज वनको लोकप्रिय निर्णय – धारा जोड्न ६ हजार,सुत्केरीलाई २ हजार दिईने
असोज ४ गते । खैरहनी स्थित कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले खानेपानीको धारा जडानका लागि आर्थिक सहयोग गर्ने भएको छ । वनले आफ्ना सदस्यहरुलाई शुद्ध खानेपानीको धारा जडान गर्न ६ हजार रुपैयाका...
किसानको व्यथा , धानमा बाला नलाग्दा किसानलाई चिन्ता
असोज ४ गते । आफुले उत्पादन गरेका कृषि उपजले उचित मुल्य पाउन नसकेका चितवनका किसानहरु अहिले धानमा बाला नलाग्ने समस्याका कारण चिन्तित वनेका छन् । अघिल्लो वर्ष गरिमा जातको धानको बीउ ल्याएर रोपाई गर्दा राम...
भरतपुर १६ का वडाध्यक्ष गुरुङको निधन
असोज ४, चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुरमान गुरुङको निधन भएको छ । क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो । क्यान्सरका बिरामी भए पनि किड्नीको डा...
कविता वाचनमा यमुना प्रथम
चितवन , ३ असोज पूर्वीचितवनको रत्ननगरमा आयोजित कविता वाचन प्रतियोगितामा यमुना न्यौपाने प्रथम भएकी छन् । रत्ननगर रोटरी पुस्तकालय र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा भएको खुल्ला कविता वाचन प्रतियो...








