समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

कठारमा स्वास्थ्य शिविर , ४ सय बढीको स्वास्थ्य परिक्षण

कठारमा स्वास्थ्य शिविर , ४ सय बढीको स्वास्थ्य परिक्षण


चितवन , ३ असोज पुर्वीचितवनको खैरहनीमा स्वास्थ्य शिविर भएको छ । चरमेश्वर पटदार बन्धु सेवा समाज खैरहनीको आयोजनामा खैरहनी नगरपालिका वडा नम्बर १० मा भएको स्वास्थ्य शिबिर चार सय बढी बिरामीले सेवा लिएका ...

खैरहनीमा प्रभातफेरी र कोण सभा

खैरहनीमा प्रभातफेरी र कोण सभा


असोज ३ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकामा संविधान दिवस मनाईएको छ । दिवसको अवसरमा प्रभातफेरी निकालिनुका साथै कोण सभा गरिएको थियो । प्रभातफेरीमा खैरहनी नगरपालिकामा क्रियाशिल राजनितिक दलका प्रमुखह...

चितवन मेडिकल कलेजलाई कारबाही गर्न सिडियोलाई ध्यानाकर्षण

चितवन मेडिकल कलेजलाई कारबाही गर्न सिडियोलाई ध्यानाकर्षण


चितवन , २ असोज चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट अबैध रुपमा धेरै शुल्क लिएको भन्दै कलेजलाई कारबाही गर्न विद्यार्थी तथा अभिभावकहरुले माग गरेका छन् । विद्यार्थी तथा अभिभावकहरुले आज जिल्ला प्रशासन ...

गस्ती र पेट्रोलिङ वढाउन मेयर चौधरीको सुझाव

गस्ती र पेट्रोलिङ वढाउन मेयर चौधरीको सुझाव


चितवन , १ असोज खैरहनी नगरपालिका भित्र चोरीका घटनाहरु वढ्दै गएपछि खैरहनीका मेयर लालमणी चौधरीले गस्ती र पेट्रोलिङ वढाउन सुझाव दिएका छन् । समुदाय प्रहरी पालिका समितिको बुधवार वसेको वैठकमा मेयर चौधरीले...

खैरहनी चेम्वर अफ कमर्सको पदस्थापन

खैरहनी चेम्वर अफ कमर्सको पदस्थापन


चितवन , २९ भदौ चितवनको खैरहनीमा नव गठित खैरहनी चेम्वर अफ कमर्समा कार्यसमती गठन गरिएको छ । नवगठित खैरहनी चेम्वर अफ कमर्सको अध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् । चितवन चेम्वर अफ कमर्सले श्रेष्ठलाई...

खैरहनीका वाल क्लवलाई खेलकुद सामाग्री

खैरहनीका वाल क्लवलाई खेलकुद सामाग्री


चितवन , २९ भदौ राष्ट्रिय वाल दिवसको अवसरमा आईतवार खैरहनी नगरपालिकाले नगर भित्रका वाल क्लवहरुलाई खेलकुदका सामाग्री वितरण गरेको छ । दिवसको अवसरमा नगर भित्रका ११ वटा वाल क्लवहरुलाई चेस,भलिवल,फुटवल,नेट...

खैरहनी ३ को वडा कार्यालय उद्घाटन

खैरहनी ३ को वडा कार्यालय उद्घाटन


चितवन , २९ भदौ खैरहनी नगरपालिका वडा नम्वर ३ ले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन संगै आफ्नै कार्यालयबाट वडावासीलाई सेवा सुरु गरिएको वडाध्यक्ष पूर्ण वहादुर गुरुङले ...

झमटा प्रतियोगितामा वाईएसीडी प्रथम

झमटा प्रतियोगितामा वाईएसीडी प्रथम


चितवन , २९ भदौ थारु महिलाहरुको महान पर्व जितियाको अवसर पारेर खैरहनी १० मा आयोजित झमटा प्रतियोगितामा वाईएसीडि झमटा समुह प्रथम भएको छ ।कठार युवा झमटा समुह द्धितिय हुँदा वैरहनी झमटा समुह तृतिय भएको छ ...

चाडपर्वमा सुरक्षाको लागि चितवनको ६४ स्थानमा ७ सय बढी प्रहरी खटिने

चाडपर्वमा सुरक्षाको लागि चितवनको ६४ स्थानमा ७ सय बढी प्रहरी खटिने


चितवन , भदौ २७ चितवनमा नेपालीहरुको महान चाडपर्वको बेला सुरक्षाव्यवस्था मजबुत बनाउन प्रहरी जुटेको छ । चितवन प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना नै बनाएर काम गर्न लागेको आज आयोजित पत्रकार भेटघाट का...

हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम

हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम


चितवन , २७ भदौ पूर्वीचितवनको खैरहनीमा भएको हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम भएको छ । ग्लो साईन ऐकेडेमी सेकेन्डरी स्कुलले आयोजना गरेको पहिलो खैरहनी नगरस्तरीय आधारभूत तह अन्तर विद...