चितवन विशेष
रक्सी खाएका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिका पठाइयो
चितवन , १ साउन चितवनको रत्ननगर नगरपालिका ९ स्थिति कपोरखोरी माध्यमिक विद्यालयमा रक्सी खाएको अवस्थामा फेला परेका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिकाको जिम्मा लगाइएको छ । गएराती विद्यालयमै रक्सी ...
विद्यालय हाताभित्र रक्सी खाएको भन्दै ५ जना शिक्षक पक्राउ
चितवन , १ साउन चितवनमा एक विद्यालयभित्रै रक्सी खाएको आरोपमा ५ जना शिक्षक पक्राउ परेका छन् । पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको कपरखोरी माध्यमिक विद्यालयमा गएराति मदिरा सेवन गरेको ...
खैरहनीले किसानलाई वाड्यो ४८ लाखको कृषि औजार
चितवन , ३१ असार खैरहनी नगरपालिकाले नगर भित्रका किसानका लागि कृषि औजार वितरण गरेको छ । कृषिमा लागत सहभागीता घटाउने उदेश्यसहित ४८ लाख वरावरको रिपर ( धान काट्ने मेसिन) र ड्याङ वनाउने मेसिन वितरण गरेको...
जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
चितवन , असार ३१ चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ मा जंगली हात्तीले आक्रमण स्थानिय ६२ बर्षको कान्छो दराईको मृत्यु भएको प्रहरीले जन...
चितवनमा लागु औषध चरेस सहित एकजना पक्राउ
चितवन ,३० असार चितवनमा ठुलो परिमाणमा लागुऔषध चरेस सहित एकजना पक्राउ परेकी छन् । पुर्वीचितवनको रत्ननगरबाट प्रहरीले ४३ किलो चरेस सहित एक भारतीय महिलालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टाड...
चितवनका विभिन्न होटल तथा लजमा प्रहरीको छापा , ९७ जना पक्राउ
चितवन , ३० असार चितवनको विभिन्न होटल तथा लजहरुमा चितवन प्रहरीले छापा मारेको छ । यौनजन्य क्रियाकलाप , तथा शंकास्पद अवस्थामा रहेका ९७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवनका विभिन्न होटल , ल...
खैरहनीको सार्वजनिक सुनुवाई
चितवन , ३० असार खैरहनी नगरपालिकाको तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको छ । प्रफेक्ट मिडियो सोलुसन प्रालिको समन्वयमा खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को अन्त...
राप्तीमा तीन दिनदेखी आधा दर्जन घर डुवानमा
चितवन,२९ असार पूर्वी चितवनको राप्ती नगरपालिका ४ लक्ष्मी नारायण चोकमा वर्षाका कारण आधा दर्जन घरहरु डुवानमा परेका छन् । लगातारको वर्षाका कारण तीन दिनदेखी त्यहाँका घर भित्रै पानी पसेको छ । पानी नि...
राप्तीमा विपन्न परिवारका दिदिभाईलाई स्टेसनरी र खाद्यान्न सहयोग
चितवन , २९ असार २९ आर्थिक अभावका कारण पठनपाठनमा समस्या झेल्दै आएका राप्ती नगरपालिका ६ मुडाभारका दिदि भाईलाई सहयोग हस्तान्तरण गरिएको छ । मुडाभारकी अनुजा परियार र उनका भाई अनमोल परियारलाई आईतवार स्टेश...
चितवनमा बस र टिप्पर ठोक्किदा १२ जना घाइते
चितवन , २८ असार चितवनको चुम्लिङटार नजिक यात्रुबाहक बस र टिप्पर ठक्कर खाएको छ । काठमाडौबाट दाङतर्फ आउदै गरेको ना ७ ख ६५४४ नम्बरको बस र मुग्लिङबाट काठमाडौ जाँदै गरेको बा ४ ख ३०३४ नम्बरको टिप्पर इच्छा...








