समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ


तनहुँ ,९ माघ । तनहुँमा आफ्नै ७२ वर्षीया आमालाई दाउराले हानेर  हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरोमा ३३ वर्षीय ...

प्रेमीकालाई गोली हानी हत्या गरेर फरार युवक  १० वर्षपछि पक्राउ परे

प्रेमीकालाई गोली हानी हत्या गरेर फरार युवक १० वर्षपछि पक्राउ परे


काठमाडौँ ,९ माघ। १० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ । पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हा...

एकै दिनमा २५ जना फरार अभियुक्त पक्राउ

एकै दिनमा २५ जना फरार अभियुक्त पक्राउ


चितवन, ८ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले एकै दिनमा २५ जना फरार व्यक्तिहरु पक्राउ गरेको छ । चितवन जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकेको फरार व्यक्तिहरु खोजतलास गर्ने क्रमम...

आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा  बाबु पक्राउ

आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ


रूपन्देही,८ माघ । आफ्नै  ११ वर्षीया छोरीलाई जबर्जस्ती करण गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । सो अभियोगमा बुटबल उपमहानगरपालिका–११ मजुवाका ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ...

शिक्षक हत्या आरोपी विप्लव समूह जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

शिक्षक हत्या आरोपी विप्लव समूह जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ


काठमाडौँ,८ माघ । बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् । नेकपा विप्लव समूहका मोरङ जि...

चितवनका एसपी गुरुङको सस्तो लोकप्रियाता,प्रदेशले गरेको कामको जस आफैलाई

चितवनका एसपी गुरुङको सस्तो लोकप्रियाता,प्रदेशले गरेको कामको जस आफैलाई


चितवन, ८ माघ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले गरेको काममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षकले आफ्नो नाम चर्चामा ल्याउने प्रयास गरेका छन् । आफूले गर्दैै नगरेको कामको जससमेत चितव...

अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको अभियोगमा ३ जना शिक्षक पक्राउ

अमर्यादित र गैरकानूनी तरिकाले परीक्षा संचालन गरेको अभियोगमा ३ जना शिक्षक पक्राउ


कास्की,माघ ७ परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध...

अवैध लागूऔषध सहित १४ जना प्रहरी फन्दामा

अवैध लागूऔषध सहित १४ जना प्रहरी फन्दामा


चितवन , ७ माघ कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ परेका छन । कास्की पोखरा महानगरपालिका-१७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔष...

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही


काठमाडौँ, ७ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो ...

मालपोत कार्यालय ललितपुरका नासु घुस रकमसहित पक्राउ

मालपोत कार्यालय ललितपुरका नासु घुस रकमसहित पक्राउ


काठमाडौं,७ माघ । ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् । नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी र...