समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या


काठमाडौं, २५  मंसिर। झापाको अर्जुनधारामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ। मानसिक सन्तुलन गुमाएकी वृद्धा आइतबारदेखि बेपत्ता रहेकी थिइन्। उनको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो...

आठ नक्कली परीक्षार्थी पक्राउ

आठ नक्कली परीक्षार्थी पक्राउ


कर्णाली, २५ मङ्सिर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्क...

साढे तीन बर्षमा २२ प्रजातीका अखेटोपहार संकलन

साढे तीन बर्षमा २२ प्रजातीका अखेटोपहार संकलन


चितवन, २३ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले साढे तीन बर्षको अवधीमा २२ प्रजातीका अखेटोपहार (वन्यजन्तुका अंगप्रत्यंग) संकलन गरेको छ । चोरी शिकारी, तस्करी लगायतबाट बरामद भएका वन्यतन्तुहरुको अखेटोपहार नि...

मोरङमा विप्लव समूहद्धारा शिक्षकको गोली हानी हत्या

मोरङमा विप्लव समूहद्धारा शिक्षकको गोली हानी हत्या


विराटनगर,२३ मंसिर । मोरङमा आज एक शिक्षकको गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका १ का ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो । हत्याराको पहिचान खुलेको छैन त...

दुई बालिका र एक वृद्धा बलात्कार गर्ने  तीनजना पक्राउ

दुई बालिका र एक वृद्धा बलात्कार गर्ने तीनजना पक्राउ


काठमाडौँ, २१ मङ्सिर । देशका विभिन्न स्थानबाट दुई बालिका र एक वृद्धा बलात्कार गर्ने तीन आरोपी पक्राउ परेका छन्। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ दलाक्षी डेरा...

बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय

बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय


उदयपुर, १८ मङ्सिर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ । बुधब...

कैलालीमा एक ९ वर्षीया बालिका बलात्कृत

कैलालीमा एक ९ वर्षीया बालिका बलात्कृत


काठमाडौँ,१५ मंसिर। कैलालीमा एक ९ वर्षीया बालिका बलात्कृत भएको घटना झण्डै दुई महिनापछि सार्वजनिक भएको छ। घटना सार्वजनिक भएसँगै बलात्कार आरोपमा प्रहरीले १९ वर्षीय जीवन शाहीलाई आइतबार साँझ पक्राउ ...

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान


गोदावरी, १३ मङ्सिर । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का ...

ठूलो परिमाणमा अलैचीसहित एक पक्राउ

ठूलो परिमाणमा अलैचीसहित एक पक्राउ


लहान, १३ मङ्सिर । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँ...

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ


परासी, १२ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ ...