समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

कास्कीमा अश्लिल भिडियो देखाएर छोरी बलात्कार गर्ने बाबु पक्राउ

कास्कीमा अश्लिल भिडियो देखाएर छोरी बलात्कार गर्ने बाबु पक्राउ


कास्की । कास्कीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको र मंसिर ६ गते...

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद


बलेवा, १२ मङ्सिर । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती ब...

भतिजको कुटाइबाट काकाको मृत्यु

भतिजको कुटाइबाट काकाको मृत्यु


जलेश्वर, १२ मङ्सिर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्...

कीर्ते नागरिकता दिएको आरोपमा दुई पक्राउ

कीर्ते नागरिकता दिएको आरोपमा दुई पक्राउ


गलकोट, १२ मङ्सिर । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्...

चितवन कारागारबाट एक कैदि फरार

चितवन कारागारबाट एक कैदि फरार


चितवन,११ मंसिर। जिल्ला कारागार कार्यालय चितवनको कार्यालय परिसरभित्रैबाट एक कैदि फरार भएका छन् । जबरजस्ति करणी मुद्धामा ०७७ साउन २० गते देखि कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षका कैद...

बालिका हत्याका दोषीलाई कारवाही माग

बालिका हत्याका दोषीलाई कारवाही माग


महोत्तरी, ११ मङ्सिर। राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति ...

१४ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

१४ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय


मकवानपुर, ११ मंसिर । जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कारमा संलग्न एक बाबुलाई ३७ वर्ष कैद सजायको फैसला गरेको छ। १४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा न्यायाधीश सीता शर्माको ...

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा


काठमाडौँ, ९ मङ्सिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तार...

ब्राउनसुगरसहित दुई युवा पक्राउ

ब्राउनसुगरसहित दुई युवा पक्राउ


बनियानी, ५ मङ्सिर । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही...

दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा


सिमकोट, ५ मङ्सिर । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमको...