अपराध
बाइकमा आएर निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने तीनै जना पक्राउ
काठमाडौं,४ मंसिर । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने र भिडियो अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अ...
हत्याका फरार अभियुक्त पक्राउ
जलेश्वर, ४ मङ्सिर । कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा ग...
तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का
वाग्मती, ४ मङ्सिर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर ...
दुई लाख नगद र सात लाखको चेकसहित सात जुवाडे पक्राउ
काठमाडौँ, २ मङ्सिर । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौ...
सवारी साधन रोकेर रकम मागेकोअभियोगमा छ युवा पक्राउ
परासी, २ मङ्सिर पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल रा...
श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ
जनकपुरधाम, २९ कात्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहान...
प्रहरीद्वारा ८० केजी गाँजासहित कार नियन्त्रणमा
मकवानपुर, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोल...
फेसबुकमा फेक एकाउन्ट बनाई अश्लिल फोटो पठाउने व्यक्ति पक्राउ
चितवन,२७ कात्तिक । फेसबुकमा फेक एकाउन्ट बनाई नाबालिकाहरुलाई अश्लिल सन्देश तथा फोटोहरु पठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ दरबार मार्गकी एक नाबालिकालाई यौनजन्य अश्लिल सन्देश पठाउने ...
सेन्ट्रल मललाई रु दुई लाख जरिवाना
मोरङ, २७ कात्तिक । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार रु दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण क...
चितवनमा ५ लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ
चितवन,२७ कार्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय स...








