अपराध
ललितपुरबाट रेड पाण्डाको छालासहित ६ जना पक्राउ
काठमाडौं,२३ कात्तिक । ललितपुरमा रातो पाण्डाको छाला सहित प्रहरीले ६ जनालाई प्रकाउ गरेको छ । विशेष सूचनाको आधारमा ललितपुरको महालक्ष्मी नगरपालिका - ४ ईमाडोल स्थित दिपक लिम्बुको कोठाबाट रातो पाण्...
चितवनमा मोटरसाइकल चोरी तथा खरिद गर्ने ७ जना पक्राउ,७ वटा मोटरसाइकल बरामद
चितवन , २३ कार्तिक । मोटरसाइकल चोरी गर्ने एक समूहलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन लगायत विभिन्न जिल्लामा मोटरसाइकल चोरी गर्ने तथा चोरीको मोटरसाइकल खरिद गर्ने ७ जनालाई चितवन प्रहरीले आज सार्व...
अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ
काठमाडौँ, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि कात्तिकसम...
घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई पक्राउ
त्रिशूली, २२ कात्तिक नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाण...
पटकासहित चार जना पक्राउ
इनरुवा, २२ कात्तिक सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिने...
लागूऔषध अफिम सहित दुइ जना पक्राउ
जाजरकोट, २२ कात्तिक लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सि...
जुवा खेल्ने सात जना पक्राउ
काठमाडौँ २० कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने÷खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्...
पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु
सोलुखुम्बु, २० कात्तिक । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान ग...
नक्कली नोट कारोबारमा संलग्न एकजना चितवनमा पक्राउ
चितवन , २० कार्तिक। चितवनमा नक्कली नोट कारोबारको आरोपमा एकजना पक्राउ परेका छन् । नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका ५ बस्ने ४५ बर्षिय राम बहादुर थिङ पक्राउ...
कारागारमा कखरा सक्दिै कैदीबन्दी
वीरगञ्ज, १९ कात्तिक । केही वर्षदेखि कारागारमा बस्दै आएका २० वर्षीय रामसागर गिरी कखरा सिक्दै छन् । जवरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका गिरीले निधारमा चिन्ताको रेखा, गहभरी आँशु र मुटुभित्र...









