अपराध
बुटवलका प्रमुख अनुसन्धान अधिकृत रानाविरुद्ध घुस लिएको अभियोगमा मुद्दा
काठमाडौंँ, २५ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुटखा तथा चिनी व्यवसायी अनिलकुम...
७० वर्ष कैद भुक्तान असुली
तनहुँ, २५ असोज जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ । जिल्ला अदालतबाट फैसल...
अनैतिक गतिविधि गरेको आरोपमा गेष्ट हाउस सञ्चालकसहित १४ जना पक्राउ
भक्तपुर, २५ असोज । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चा...
मिटर रिडरबाट ठगिए मुसीकोटवासी
तम्घास, २४ असोज गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाउनुभयो । उहाँ घरको मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादु...
प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु
म्याग्दी, २३ असोज म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँ...
अपहरण आरोपमा दुई पक्राउ
बलेवा, २२ असोज विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेक...
गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ
तम्घास, २१ असोज गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले इस्...
चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ
जलेश्वर, २१ असोज महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महत...
ज्यान मार्ने उद्योग कसुर गरी फरार महिला पक्राउ
कञ्चनपुर, २१ असोज विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्न...
दुई थान मूर्तिसहित तीन जना पक्राउ
कर्णाली, २० असोज प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला...









