समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

साढे सात केजी अफिमसहित दुई पक्राउ

साढे सात केजी अफिमसहित दुई पक्राउ


कपिलवस्तु, १४ असोज । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरप...

भरुवा बन्दुक देखाएर तर्साउने दुई पक्राउ

भरुवा बन्दुक देखाएर तर्साउने दुई पक्राउ


महेन्द्रनगर, १३ असोज  कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थ...

व्यवसायी राघबेन्द्र बर्माको शव फेला

व्यवसायी राघबेन्द्र बर्माको शव फेला


चन्द्रौटा, १३ असोज कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । उहाँ गत शनिबार साँझ घरबाट घुम्नभनी निस्कनुभएको थियो । जिल्ला प्रहरी कार्यालयका ...

मोटरसाइकलसहित १९ किलो गाँजा बरामद

मोटरसाइकलसहित १९ किलो गाँजा बरामद


लहान, १३ असोज सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपाल...

विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग


काठमाडौँ, १३ असोज नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पह...

बुहारी मार्ने अधिकारी पुर्पक्षमा

बुहारी मार्ने अधिकारी पुर्पक्षमा


काभ्रेपलाञ्चोक, १३ असोज जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषो...

छोरी बलात्कार गर्ने बाबु पक्राउ

छोरी बलात्कार गर्ने बाबु पक्राउ


धादिङ, १२ असोज । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई ...

फरार मुद्दाका अभियुक्त पक्राउ

फरार मुद्दाका अभियुक्त पक्राउ


तनहुँ, १२ असोज  जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फी र सरकारी ...

पाँच दिनदेखि बेपत्ता व्यापारीको पत्ता लागेन

पाँच दिनदेखि बेपत्ता व्यापारीको पत्ता लागेन


जलेश्वर, १२ असोज  विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् । जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत बुधबार रातिदेखि...

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ


सप्तरी, १२ असोज सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ ...