अपराध
मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
मेक्सिको, १२ असोज मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारी...
एक्काइस फरार अभियुक्त पक्राउ
गलकोट, १२ असोज । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका ...
ठूलो परिमाणमा अवैध काठ बरामद
कञ्चनपुर, १२ असोज लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ । ...
चटपटेको निहुँमा बालिका हत्या गर्ने पक्राउ
इनरुवा, १२ असोज सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जि...
बलात्कारीलाई हदैसम्मको कारवाही गर्न माग
काठमाडौँ, ११ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
कञ्चनपुर, ११ असोज भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनु...
बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ
गाईघाट, १० असोज उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रह...
बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या
काठमाडौँ,८ असोज । बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । मष्टा गाउँपालिकाकी बालिका बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्...
घरेलु हतियार प्रहारबाट तीन घाइते
ताप्लेजुङ, ८ असोज ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिक...
३७ किलो चरेससहित दुई महिला पक्राउ
कपिलवस्तु,७ असोज । कपिलवस्तुको कृष्णनगरबाट ठूलो परिमाणको चरेससहित दुई जना महिला पक्राउ परेका छन् । कपिलवस्तुको शान्ती पुनस्थापना केन्द्र अगाडीबाट ३७ किलो चरेससहित दुई जना महिला पक्राउ परेका हुन ...








