अपराध
बुहारी बलात्कार गर्ने ससुरा पक्राउ
भोजपुर, ७ असोज आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारी...
बालबालिकाको सुन लुट्ने महिला पक्राउ
काठमाडौँ, ७ असोज महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बह...
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ
मङ्गलबारे, ६ असोज इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिन...
नवलपुरमा खुर्पा प्रहार गरी ससुराको हत्या
कावासोती, ५ असोज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष...
बलात्कार आरोपित दुई पक्राउ
सप्तरी, २ असोज सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुई जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित ...
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
लहान, १ असोज भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभि...
दाङमा १३ वर्षीया बालिका बाबुबाट बलात्कृत
दाङ,३१ भदौ । दाङमा १३ बर्षीय बालिका बलात्कृत भएकी छन् । बंगलाचुली गाउँपालिका-२ मर्पेस निवासी ती बालिका आफनै झड्केलो बाबुबाट बतात्कृत भएकी हुन् । पीडित पक्षले बुधबार घोराहीमा पत्रकार सम्मेलन गरेर...
जगदम्बा उद्योगमाथि कारवाही
वाग्मती, ३० भदौ सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ...
पर्सामा ७० वर्षीय बाबुले रक्सी खान नदिएपछि गरे छोराको हत्या
काठमाडौं, ३० भदौ पर्सामा ७० वर्षीय बाबुले रक्सी खान नदिएपछि आफ्नै छोराको हत्या गरेका छन् । पर्साको पोखरिया नगरपालिकामा ७० वर्षीय लक्ष्मी साहले आफ्नै छोराको हत्या गरेका हुन् । उनले ३५ वर्षका छोरा...
जबर्जस्ती करणी मुद्दाका फरार दुई जना छ वर्षपछि पक्राउ
कञ्चनपुर, ३० भदौ सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्र...







