अपराध
दश किलो अफिमसहित दुई पक्राउ
राँझा, २९ भदौ प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँ...
भारत र नेपालको सीमामा विराटनगरका युवामाथि गोली प्रहार
विराटनगर,२९ भदौ । मोरङको नेपाल–भारत सीमा क्षेत्रका एक विराटनगरका युवामाथि गोली प्रहार भएको छ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बा...
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
काठमाडौँ, २९ भदौ प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलम...
बन्दुकसहित दुई ज्येष्ठ नागरिक पक्राउ
स्याङ्जा, २९ भदौ बन्दुकसहित प्रहरीले दुई ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले च...
कोरोनाको गलत प्रचार गर्ने तीन जनालाई कारवाही
लमजुङ, २८ भदौं जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ व...
मल कालोबजारी गरेको आरोपमा पक्राउ परेकालाई जनही १० हजार जरिवाना तथा मल जफत गर्ने आदेश
चितवन , २८ भदौं । पूर्वीचितवनको रत्ननगर १ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यी सहकारी संस्थाले मलमा कालोबजारी गरेको भन्दै संस्थाका चारजनालाई कारबाही गरिएको छ । कालोबजारी गरेको आरोपमा पक्राउ परेका संस्थ...
करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न
रोल्पा, २८ भदौ जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । जिल्लामा आएका करणीका उजूरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेको बताइएको छ । गत आर्थिक वर्षमा जिल्लामा भ...
श्रीमती लिन ससुराली पुगेका ज्वाँईको कुटेर हत्या
बाँके,२८ भदौ । नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको आरोपमा उनकै ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई प्रहरीले ...
काठमाडौंमा बसबाट यात्रुको ७१ हजार लुटेर भाग्दै गर्दा चार जना पक्राउ
काठमाडौं, २८ भदौं । काठमाडौंमा बसबाट यात्रुको ७१ हजार लुटेर भाग्दै गरेको अवस्थामा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ बाफलचोकबाट स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा बसका यात्रुको ७१...
खुकुरी प्रहार गरी महिलाको हत्या
गाईघाट, २७ भदौ उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प...









