समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

लकडाउनका बेला स्कुटरको कभरभरि लागूऔषध तस्करी

लकडाउनका बेला स्कुटरको कभरभरि लागूऔषध तस्करी


परासी,१५ वैशाख ब्राउन सुगरसहित स्कुटलकडाउनका बेला स्कुटरको कभरभरि लागूऔषधरको कभरभित्र लुकाएर अन्य लागूऔषध नेपाल भित्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार लागूऔषध ल्य...

साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता

साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता


काठमाडौं,१४ वैशाख साइबर अपराधको मुद्दामा पक्राउ परेका सरकारका पूर्वसचिव भीम उपध्यायविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथाव...

सल्यानमा एक युवाले बाबुको कुटेर गरे हत्या

सल्यानमा एक युवाले बाबुको कुटेर गरे हत्या


सल्यान, १४ वैशाख । सल्यानमा एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको ह...

सँगै सुतेकी श्रीमतीको हत्या,‘म ट्वाइलेट गएका बेला हत्या भयो’ श्रीमानको बयान

सँगै सुतेकी श्रीमतीको हत्या,‘म ट्वाइलेट गएका बेला हत्या भयो’ श्रीमानको बयान


डोटी, १३ बैसाख । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा एक महिलाको नाटकीय रुपमा हत्या भएको छ । शुक्रबार बिहान करीब ४ बजेतिर अन्दाजी २८ वर्षीया राजु नेपालीको धारिलो घरेलु हतियार प्रयोग गरी हत्या भएको प्रहर...

लकडाउनमा मौका छोप्दै चोर ,भक्तपुरमा सुनसहित ५ लाख बराबरको चोरी

लकडाउनमा मौका छोप्दै चोर ,भक्तपुरमा सुनसहित ५ लाख बराबरको चोरी


भक्तपुर,१२ वैशाख। लकडाउनका समयमा भक्तपुरमा चोरी भएको छ । चाँगुनारायण नगरपालिका(९ ताथली फैढोका बस्ने धुर्व गिरीको घरबाट सुनका विभिन्न गहना र नगद ३५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ८७ हजार रुपैयाँ बर...

राहतका नाममा कुहिएको दाल बाँडेका कलैयाका मेयर छुटे धरौटीमा

राहतका नाममा कुहिएको दाल बाँडेका कलैयाका मेयर छुटे धरौटीमा


काठमाडौं,११ वैशाख राहतमा कुहिएको दाल र चामल बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन्। मेयर यादवसहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बार...

घरायसी विवादमा भाइले गरे दाजुको हत्या

घरायसी विवादमा भाइले गरे दाजुको हत्या


दोलखा,१० वैशाख खकुरी प्रहार गरी दाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैलुङ गाउँपालिका–३ गोथ्लेका ५२ वर्षीय रामबहादुर खड्का छन्। रामबहादुरले ५८ वर्षीय दाजु दुर्गाबहाद...

परपुरुषसँग भाउजूलाई कोठमा रंगेहात भेटाउने देवरको हत्या, भाउजु जेलमा

परपुरुषसँग भाउजूलाई कोठमा रंगेहात भेटाउने देवरको हत्या, भाउजु जेलमा


जलेश्वर, ९ वैशाख । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक ...

धनुषामा रकमको विवाद  हुँदा छोराले गरे बुवाको हत्या

धनुषामा रकमको विवाद हुँदा छोराले गरे बुवाको हत्या


जनकपुरधाम, ८ वैशाख धनुषामा बुवा र छोराबीच आपसी विवाद हुँदा छोराले बुवाको हत्या गरेका छन्। धनुषाको शहिदनगर नगरपालिका वडा नं। ९ मा आइतबार राति १० बजेतिर विवाद हुँदा फलामको रडले बुवाको टाउकोमा हानी हत्...

रौतहटमा एकजना युवकको कुटी–कुटी हत्या

रौतहटमा एकजना युवकको कुटी–कुटी हत्या


रौतहट,८ वैशाख । एकजना युवकको रौतहटको कटहरिया नगरपालिका – १ भसेढवामा कुटी–कुटी हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार राति कटहरिया १ भसेढवाका रामएकवाल यादवको २५ वर...