समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

सय  किलो  चरेससहित २ जना पक्राउ

सय किलो चरेससहित २ जना पक्राउ


धादिङ,१ जेठ । धादिङमा सय किलो चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बिरहखर्क बस्‍ने ३७ वर्षीय टेकबहादुर तामाङ र ३७ वर्षीय विशाल तामाङ रहेका छन् । गजुरी गाउँपालिका–५...

खैरहनीमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

खैरहनीमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या


चितवन ,२८  बैशाख । चितवनमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा एक महिलाको हत्या भएको हो । बारा जिल्ला स्थायी ठेगाना भई हाल सिमलटाँडीम...

चितवनमा गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानियद्धारा अवरोध,प्रहरीद्वारा एक राउण्ड हवाई फायर(भिडियो सहित )

चितवनमा गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानियद्धारा अवरोध,प्रहरीद्वारा एक राउण्ड हवाई फायर(भिडियो सहित )


चितवन , २६ बैशाख चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ चौकी डाडाँमा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । राप्ती नगरपालिका वडा नम्बर १२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउदै गर्दा स्थानियले अवरोध गरेप...

सालीसँगको चक्कर,  श्रीमतीको योजनावद्ध विभत्स हत्या

सालीसँगको चक्कर, श्रीमतीको योजनावद्ध विभत्स हत्या


धनुषा, २२  वैशाख । सालीको प्रेममा परेका धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स रुपमा योजनावद्ध हत्या गरेका छन् । श्रीमतीलाई पाखा लगाएर साली भित्र्याउने योजनासहित पत्नीको हत्या गरेर सामुदायिक ...

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ


काठमाडौं,२० वैशाख हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं–१३ टंकेश्वर र काठमाडौं–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनाल...

५० हजार घूससहित कैलालीमा सामुदायिक वनका अध्यक्ष पक्राउ

५० हजार घूससहित कैलालीमा सामुदायिक वनका अध्यक्ष पक्राउ


महेन्द्रनगर,१९ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा–१० घर भएका ...

थर्मल गनमा कालोबजारी गर्ने सुलभ अग्रवाललाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

थर्मल गनमा कालोबजारी गर्ने सुलभ अग्रवाललाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं,१८ वैशाख। थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई २५ लाख ५० हजार ...

चितवनमा १५ बर्षिय बालिकालाई करणी गरेको आरोपमा ५८ बर्षका पुरुष पक्राउ

चितवनमा १५ बर्षिय बालिकालाई करणी गरेको आरोपमा ५८ बर्षका पुरुष पक्राउ


चितवन , १८ बैशाख। चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर १ निवासी १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राप्ती नग...

प्रहरीको बिरुद्ध बोलेको भन्दै नेबिसंघ नेतृ रिजाल  पक्राउ

प्रहरीको बिरुद्ध बोलेको भन्दै नेबिसंघ नेतृ रिजाल पक्राउ


काठमाडौं, १६ वैशाख । प्रहरीले नेपाल विद्यार्थी संघका प्रदेश २ की निवर्तमान छात्रा संयोजक रीता रिजाललाई पक्राउ गरेको छ । नेविसंघकी महामन्त्री उर्मिला थपलियाका अनुसार रिजाललाई नेपाल प्रहरीका पूर्वप्रमु...

बच्चाको झगडालाई लिएर कुटाकुट हुँदा आमाको मृत्यु

बच्चाको झगडालाई लिएर कुटाकुट हुँदा आमाको मृत्यु


सर्लाही,१६ वैशाख । सर्लाहीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–८ बस्तपुर बस्ने ४३ वर्षीया सैदुल खातुनको कुटपिटबाट मृत्यु भएको हो । खातुनलाई कुटपिट गरेको आरोपमा सोही ठाउँ बस्ने ५ ज...