समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

कैलालीमा रुखमा बाधेर आफ्नै छोरी बलत्कार गरेको आरोपमा बुवा पक्राउ

कैलालीमा रुखमा बाधेर आफ्नै छोरी बलत्कार गरेको आरोपमा बुवा पक्राउ


कैलाली,२१ जेठ  कैलालीमा आफ्नै छोरीलाई बलत्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । जेठ १७ गते रुखमा बाधेर बलत्कार गरेको भनी पीडित युवतिले उजुरी दर्ता गराएपछि बुबा पक्राउ परेका हुन् । जिल्लाको चुरे ग...

चितवनमा वृद्धाको हत्या गरेको आरोपमा एकजना आफन्त पक्राउ ( भिडियो रिपोर्ट )

चितवनमा वृद्धाको हत्या गरेको आरोपमा एकजना आफन्त पक्राउ ( भिडियो रिपोर्ट )


चितवन , १९ जेठ चितवनमा एक वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गारा निवासी ७२ बर्षिय बममाया माझीको हत्या गरेको आरोपमा प्रहरीले मृतककै आफन्तलाई पक्राउ ...

साथीसँग मिलेर ससुरालीमा बस्दै आएका भिनाजुको हत्या

साथीसँग मिलेर ससुरालीमा बस्दै आएका भिनाजुको हत्या


बराहक्षेत्र ,१७ जेठ सुनसरीको बराहक्षेत्र ३ स्थित ससुराली बस्दै आएका ३७ वर्षीय कमल राईको हत्या गरिएको खुलेको छ । उनको शव शुक्रबार बिहान शव स्थानीय इक्राइको खेतमा भेटिएको थियो । स्थानीय गणेश लिम्बुले...

खैरहनीमा एक वृद्धा मृत अवस्थामा फेला , हत्या भएको आशंका

खैरहनीमा एक वृद्धा मृत अवस्थामा फेला , हत्या भएको आशंका


चितवन , १६ जेठ चितवनको खैरहनीमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गारा स्थित आफ्नै घरमा अन्दाजी ७३ बर्षिय बममाया माझीको शव फेला परेको हो । बोल्न ...

यशुको नाममा कोरोना नष्ट गरिने भ्रम फैलाउने पास्टर कारागार चलान

यशुको नाममा कोरोना नष्ट गरिने भ्रम फैलाउने पास्टर कारागार चलान


काठमाडौं,११ जेठ धर्मका नाममा कोरोनाभाइरसबारे भ्रम फैलाउने क्रिस्चियन पास्टर कारागार चलान भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएको बेला भ्रम फैलाउने जुम्ला घर भएका २९ वर्षीय पास्टर केशव आचार्यलाई डोल्...

घरको पार्किङ्गमा राखेको दुई कार चोर्ने १६ वर्षीय युवक पक्राउ

घरको पार्किङ्गमा राखेको दुई कार चोर्ने १६ वर्षीय युवक पक्राउ


धनगढी,९ जेठ प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने लोकबहाद...

बालिका बलात्कार घटनाको आरोपित र्पुपक्षको लागि थुनामा

बालिका बलात्कार घटनाको आरोपित र्पुपक्षको लागि थुनामा


चितवन , ८ जेठ।  चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एकजनालाई र्पुपक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत चितवनले अभियुक्तलाई आज र्पुपक्षको लागि थुनामा राख्न आदेश दिएको ...

दुई छोरा मिलेर बाबुको हत्या, घरभित्रै खाल्डो खनेर गाडेको अवस्थामा शव बरामद

दुई छोरा मिलेर बाबुको हत्या, घरभित्रै खाल्डो खनेर गाडेको अवस्थामा शव बरामद


विराटनगर,८ जेठ  विराटनगरमा दाजुभाई मिलेर आफ्ना बाबुको हत्या गरेका छन्। हत्यापछि घरभित्रै गाडिएको शव प्रहरीले बरामद गरेको छ। विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानलाई उनका जेठा र ...

चोरीमा संलग्न दुईजना पक्राउ , प्रहरीबाट बच्न नक्कली प्रेस कार्ड देखाउदै

चोरीमा संलग्न दुईजना पक्राउ , प्रहरीबाट बच्न नक्कली प्रेस कार्ड देखाउदै


काठमाडौं , ७ जेठ । काठमाडौंको विभिन्न स्थानमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखा र महानगरिय प्रहरी वृत गौशालाको टोलीले चोरी कार्यमा संलग्न रहेका दुईजनालाई गएराति पक...

प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने पौडेल  पक्राउ

प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने पौडेल पक्राउ


काठमाडौं, २ जेठ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली र अन्य विशिष्ट व्यक्तिहरुको तस्बिर बिगारेर पोस्ट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिक...