समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

गाडीमा लगेर बालिकालाई बलात्कार गरेको अरोपमा ४ जना पक्राउ

गाडीमा लगेर बालिकालाई बलात्कार गरेको अरोपमा ४ जना पक्राउ


पर्वत,१ साउन  बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवा...

मकवानपुरमा लागूऔषध गाँजा सहित ३ जना पक्राउ

मकवानपुरमा लागूऔषध गाँजा सहित ३ जना पक्राउ


काठमाडौं,२६ असार । मकवानपुरमा लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही उपमहानगरपालिका(१५ बस्ने ५८ वर्षीय राम बहादुर ...

११ वर्षीया वालिका वलात्कार गर्ने पक्राउ

११ वर्षीया वालिका वलात्कार गर्ने पक्राउ


काठमाडौं,२३ असार ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका ४ मालुमेला बस्ने ६६ वर्षीय नर बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई शुक्रबार दिउँसो जंगलम...

जबर्जस्ती करणी अभियोगमा अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक वैध पक्राउ

जबर्जस्ती करणी अभियोगमा अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक वैध पक्राउ


काठमाडौं,२२ असार महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पशुपति अन्नपूर्णा आश्रमका सञ्चालक पक्राउ परेका छन् । आश्रममा कार्यरत महिला कर्मचारीले दिएको उजुरीका आधारमा काठमाडौंको दरबारमार्गस्थित...

काठमाडौंमा नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार  , दुई जना पक्राउ

काठमाडौंमा नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार , दुई जना पक्राउ


काठमाडौं,२१ असार  काठमाडौंमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । २९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट आइतबार बिहान प्रहरीले पक्राउ गरे...

रुकुममा १३ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ

रुकुममा १३ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ


रुकुम,७ असार रुकुममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका १ दुवाकोट बेसी बस्ने रुकुम भुमे गाउँपालिका १ घर भएका ३५ वर्षीय जब्बर खडकालाई शनिबार दिउँसो प्रहरीले पक्रा...

मकवानपुरको भिमफेदीबाट प्रहरी निरीक्षक घुस लिँदै गर्दा समातिए

मकवानपुरको भिमफेदीबाट प्रहरी निरीक्षक घुस लिँदै गर्दा समातिए


हेटौंडा,६ असार । मकवानपुरको भीमफेदी प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरीले घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ। बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रह...

मकवानपुरमा बुहारीको  हत्या अभियोगमा ससुरा र नन्द प्रहरी नियन्त्रणमा

मकवानपुरमा बुहारीको हत्या अभियोगमा ससुरा र नन्द प्रहरी नियन्त्रणमा


 काठमाडौं,५ असार । हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको हत्या प्रकरणमा प्रहरीले मृतकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भा...

कैलालीमा धारिलो हतियार प्रहारबाट एकजनाको हत्या

कैलालीमा धारिलो हतियार प्रहारबाट एकजनाको हत्या


कैलाली,१ असार । कैलालीमा धारिलो हतियार प्रहारबाट एकजनाको हत्या भएको छ । गौरीगंगा नगरपालिका–६ स्थित २१ वर्षीय दीपक खड्काको हत्या भएको हो । २१ वर्षीय बेजन विक र गोदावरी नगरपालिका–९ बस्‍ने २८ वर्षीय द...

श्रीमतिको हत्या गर्ने श्रीमान पुर्पक्षको लागि कारागार चलान (भिडियो रिपोर्ट)

श्रीमतिको हत्या गर्ने श्रीमान पुर्पक्षको लागि कारागार चलान (भिडियो रिपोर्ट)


चितवन , २२ जेठ। चितवनको सिमलटाँडीमा आफ्नै श्रीमतिको हत्या गर्ने श्रीमानलाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न कारागार पठाएको छ । आफ्नै कान्छी श्रीमति मन्जु अधिकारीको हत्या गरेको भन्दै चितवन जिल्ला ...