रुकुममा १३ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ
प्रकाशित मिति: आइतबार, आषाढ ०७, २०७७ | १३:१६:२१
रुकुम,७ असार
रुकुममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका १ दुवाकोट बेसी बस्ने रुकुम भुमे गाउँपालिका १ घर भएका ३५ वर्षीय जब्बर खडकालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपाल इन्जनियरिङ कलेजको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाको प्रहरीले थप अनुसन्धान शुरु गरेको जनायो ।
प्रकाशित मिति : आइतबार, आषाढ ०७, २०७७ |
१३:१६:२१
4357
















