११ वर्षीया वालिका वलात्कार गर्ने पक्राउ
प्रकाशित मिति: मंगलबार, आषाढ २३, २०७७ | १४:२३:३०
काठमाडौं,२३ असार
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका ४ मालुमेला बस्ने ६६ वर्षीय नर बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनायो। आरोपित बृद्धालाई कारवाहीका लागि थप अनुसन्धान शुरु गरेको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ २३, २०७७ |
१४:२३:३०
5633


















