समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

चितवनको भरतपुरबाट २० जना जुवाडे पक्राउ , चार लाख बढी  बरामद

चितवनको भरतपुरबाट २० जना जुवाडे पक्राउ , चार लाख बढी बरामद

चितवन , ११ कार्तिक। चितवनको भरतपुरबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट प्रहरीले ४ लाख १२ हजार ४ सय रुपैयाँ बरामद गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १४ महेन्द्र चोकब...

खैरहनीबाट २० जना जुवाडे पक्राउ

खैरहनीबाट २० जना जुवाडे पक्राउ

चितवन , ११ कार्तिक चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलिले खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारीमा गएराती कौडा खेलिरहेका २० जनालाई पक्र...

चितवनमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना , ३ सय ३७ जना पक्राउ

चितवनमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना , ३ सय ३७ जना पक्राउ

चितवन , ९ कार्तिक।  जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी देखिएको छ । चाडपर्व योजना लागु भएपश्चात् असोज १२ गतेदेखी शुक्रबारसम्म ३ सय ३७ जनालाई प्रहरीले न...

चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )

चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )

 चितवन , ९ कार्तिक । नेपाल प्रहरीले मुस्कानसहितको सेवा प्रवाहको योजना संचालन गरिरहेका वेला चितवनमा भने प्रहरीबाटै नागरीक कुटिएका छन् । कात्र्तिक ७ गते विहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षका देव...

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ

चितवन , ५ कार्तिक। सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य पक्राउ परेका छन् । नेकपाका केन्द्रिय सदस्य गुणराज लोहनीलाई प्रहरीले चितवनको बसेनिबा...

बिरामीको मृत्युको बिषयलाई लिएर सिएमसीमा तोडफोड , ४० सेल अश्रुग्याँस प्रहार (भिडियो सहित )

बिरामीको मृत्युको बिषयलाई लिएर सिएमसीमा तोडफोड , ४० सेल अश्रुग्याँस प्रहार (भिडियो सहित )

चितवन , ३ कार्तिक।  चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा तोडफोड भएको छ । नाकको अप्रेशनको लागि अस्पताल आएकी महिलाको उचारको क्रममा मृत्यु भएको बिषयलाई लिएर उनका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हु...

चितवनमा डेढ लाख नगद सहित ८ जना जुवाडे पक्राउ

चितवनमा डेढ लाख नगद सहित ८ जना जुवाडे पक्राउ

चितवन , ३ कार्तिक । चितवनमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ अमनचोक स्थित शिवलाल कुमालको घरमा गएराति तास खेलिरहेकाहरुलाई प्रहरी पक्राउ गरेको हो । ...

पदमपुरबाट ६ जना जुवाडे पक्राउ

पदमपुरबाट ६ जना जुवाडे पक्राउ

चितवन ,२ कार्तिक।   चितवनको पदमपुरबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ४ स्थित दुख राम चौधरिको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी ६ जनालाई शुक्रबार बेलुका पक्राउ ग...

गृहमन्त्रीको अघि पछि प्रहरी , जनताको घरमा चोर आउँदा पनि जादैन चितवन प्रहरी

गृहमन्त्रीको अघि पछि प्रहरी , जनताको घरमा चोर आउँदा पनि जादैन चितवन प्रहरी

चितवन , १ कार्तिक।  चितवनमा विहिबार गृहमन्त्री रामबहादुर थापा बादल आएका थिए । उनको अघि र पछि प्रहरीका गाडी देखिन्थ्यो । सोहि राती अर्थात शुक्रबार बिहान करिब २ बजे पूर्विचितवनको रत्ननगरमा चोर आए । ...

ललितपुरमा सिरक पसलबाट लागुऔषध बरामद , ६ जना पक्राउ

ललितपुरमा सिरक पसलबाट लागुऔषध बरामद , ६ जना पक्राउ

ललितपुर , २९ असोज।  ललितपुरको एक सिरक डस्ना पसलबाट लागुऔषध बरामद भएको छ । अपराध महाशाखा टेकुबाट प्रहरी निरिक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर ६ बाट लागुऔ...