अपराध
रविको सर्मथकद्धारा प्रहरीको गाडी तोडफोड , प्रहरीद्धारा चार सेल अश्रुग्याँस प्रहार
चितवन , ३२ साउन रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका उनका सर्मथकहरु प्रहरीको गाडीमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शनकारीहरुले प्रहरीको ना १ झ १२७१ नम्बरको गाडीको सिसामा ढु...
रवि सहित तिनजनालाई ५ दिन हिरासतमा राख्न आदेश
चितवन , ३१ साउन पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ । रविसँगै ...
रविलाई जिल्ला अदालत चितवन पुर्याइयो(फोटो फिचर
चितवन , ३१ साउन पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका रवि लामिछानेलाई म्याद थपको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविलाई चितवन प्रहरीले क...
पत्रकार पुडासैनी मृत्यु प्रकरण : भिडियो सार्वजनिक पछि बल्ल तात्यो प्रहरी , ३ जना नियन्त्रणमा
बिकास पौडेल चितवन , ३१ साउन चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको घटनामा नयाँ तरङ आएको छ । पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पारेको भन्दै तिनजनाको नाम लि...
चोरी गर्ने तिनजना पक्राउ
काठमाडौँ , ३० साउन काठमाडौँ उपत्यका , ललितपुर लगायतको स्थानमा चोरी गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो केहि महिनायता विभिन्न स्थानमा सुन चाँदिका गरगहना , नगद , मोबाइल , ल्यापटप लगायतक...
चितवनमा गाँजा बिक्री गर्ने एकजना पक्राउ
चितवन , २० साउन चितवनमा गाँजा बिक्री गर्ने एकजना महिला पक्राउ परेकी छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ६५ कि राम माया तामाङलाई प्रहरीले आइतबार बेलुका लागुऔषध गाँजा सहित पक्राउ गर...
नख्खु कारागारमा कैदीबिच झडप , एकजनाको मृत्यु
काठमाण्डौ , १७ साउन ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरु बिच झडप हुदाँ एक जना कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा करागारमा सजाय भोगिरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ...
चितवनमा वडा कार्यालयमा आगजनी
चितवन , १७ साउन चितवनको कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा गएराति अज्ञात समुहले आगजनी गरेको कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । आगजन...
चितवनमा एनसेलको टावरमा आगजनी
चितवन , १६ साउन देशैभर विभिन्न स्थानमा एनसेलको टावरमा आगजनी भइरहेको बेला चितवनमा पनि एनसेलको एउटा टावरमा आगजनी भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार स्थित श्रीराम महतोको खेतमा र...
१ करोड भन्दा बढी ठगी गरेको भन्दै खैरहनीका एक शिक्षक पक्राउ
चितवन ,१५ साउन १५ चितवनको खैरहनीबाट ठगी आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । विद्यालयमा शेयर हाल्नका लागि केही व्यक्तीहरुले दिएको रकम शेयर नहालेको भन्दै रत्ननगर ३ बस्ने बर्ष ४० को राजकुमार दहाल...








