समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ


काठमाडौं । प्रहरीले दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जनालाइ पक्राउ गरेकाे छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको जानकारी दिएको छ । पक्राउ परेका बारे प...

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा


काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको छ । प्रद...

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ


काठमाडौं । अमेरिका पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबा...

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई...

गोंगबुको होटेलमा महिलाको शव फेला, एकजना पक्राउ

गोंगबुको होटेलमा महिलाको शव फेला, एकजना पक्राउ


काठमाडौं । काठमाडौंको गोंगबुस्थित होटेलमा एक महिलाको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका–२ घर भई काठमाडौंको बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । गत ...

पाँचथरमा चाेरी गर्न गएका व्यक्तिले एक तोला सुन निलेपछि…

पाँचथरमा चाेरी गर्न गएका व्यक्तिले एक तोला सुन निलेपछि…


काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिस...

धनगढीबाट साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

धनगढीबाट साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ


काठमाडौँ ।  धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गप्ता भन्सार छलीका मोबाइलसहित पक्राउ पर...

इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो

इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो


काठमाडौँ । इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गत महिना, इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि...

वीरगंजकाे नविल बैंक चोरीमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगंजकाे नविल बैंक चोरीमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ


काठमाडौँ । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ । सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ ह...

गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ


काठमाडौं । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिक...