अपराध
पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने
काठमाडौं, १८ मंसिर | प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पूर्वप्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बाँकेमा पूर्व प्रहरी क...
घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ
धनगढी, १८ मंसिर | बैतडीकी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली कञ्चनपुरबाट पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको...
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं, १६ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ...
पाँच केजी अवैध गाँजासहित सिन्धुलीबाट दुई मोटरसाइकल बरामद, चार जना भागे
काठमाडौं, १८ मंसिर | सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ । शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट...
लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने पक्राउ
लमजुङ १७ मंसिर | लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहत घर भइ हाल बेंसीसहर बस्दै आएका रामकिश्...
मन्दिरबाट मूर्तिसहितका धातु चोरी गर्ने तीन जना पक्राउ
लमजुङ, १६ मंसिर | मन्दिरबाट मूर्तिसहितका धातु चोरी र बिक्रीमा संलग्न तीन जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका ११ घर भई हाल वडा नम्बर ८, बेंसीसहर बस्ने २४ वर्षीय राजु परियार, बेंसी...
बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन दलित अधिकार कर्मीको माग
धनगढी, १६ मंसिर | घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गर्दै कानुनी दायरामा ल्याउन दलीत अधिकारवादी संघ संस्...
हत्या अभियोगमा धनुषाबाट दुई जना पक्राउ
धनुषा, १६ मंसिर |धनुषाको मिथिला विहारी नगरपालिका ४ बाट हत्या अभियोगमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव...
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, १६ मंसिर | वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका...
प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौं, १६ मंसिर | प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।...








