समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

नेपाल स्काउट र खड्का डेभलपमेन्टबीच विवाद बल्झियो, लैनचौर ब्यांक्वेट तुरुन्त खाली गर्न माग

नेपाल स्काउट र खड्का डेभलपमेन्टबीच विवाद बल्झियो, लैनचौर ब्यांक्वेट तुरुन्त खाली गर्न माग


काठमाडौं, २३ मंसिर | नेपाल स्काउट र खड्का डेलभपमेन्टबीचको विवाद फेरि बल्झिएको छ । यसअघि पटकपटक स्काउटको स्वामित्वमा रहेको तथा हाल भाडामा खड्का डेभलपमेन्टले प्रयोग गरिरहेको विषयमा दुई पक्षबीच विवाद हुँ...

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं, २२ मंसिर । १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका - ९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले  जनाएको छ । उनल...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, २२ मंसिर । दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दोलखा नगरपालिका ३  चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनक बहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ । उच्च ...

बसबाट ३९ केजी गाँजा बरामद

बसबाट ३९ केजी गाँजा बरामद


सप्तरी, २१ मंसिर | कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना५ख १५६१ नम्बरको अग्नी यातायातकाे बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्त...

१७ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ

१७ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ


काठमाडौं, २१ मंसिर | चितवनमा १७ किलो अवैध लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कालिका नगरपालिका ११ मझबाङबाट गए राति अवैध लागु औषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवन...

लागुऔषधसहित बर्दियाबाट दुई जना पक्राउ

लागुऔषधसहित बर्दियाबाट दुई जना पक्राउ


काठमाडौं, २१ मंसिर | अवैध लागुऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । मंगलबार बढैयाताल गाउँपालिका २ फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी चौक...

लमजुङमा ५ महिनामा ९ वटा लैंगिक हिंसाको उजुरी दर्ता

लमजुङमा ५ महिनामा ९ वटा लैंगिक हिंसाको उजुरी दर्ता


लमजुङ, २१९ मंसिर | लमजुङमा करिब ५ महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नाैवटा अपराधका घटना भएका पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म नाैवटा उजुरी परे...

साइबर ब्यूरोको नक्कली पेज बनाउने चितवनका महतो पक्राउ

साइबर ब्यूरोको नक्कली पेज बनाउने चितवनका महतो पक्राउ


चितवन , २० मंसिर । नेपाल प्रहरीको साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ परेका छन् । चितवनको रत्ननगर ५ निवासी १८ वर्षिय करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरो र जिल्ला प्...

विवाह बाहिर र अघि हुने यौनसम्बन्ध अपराध हुने, एक वर्षको सजाय

विवाह बाहिर र अघि हुने यौनसम्बन्ध अपराध हुने, एक वर्षको सजाय


विवाहपूर्व र दम्पतिबाहिर हुने यौनसम्बन्धलाई अपराध बनाउने कानुन बनाउन तयारी भइरहेको छ । विवाह बाहिर सम्पर्क कायम राख्ने मात्रै नभएर बिहे भन्दा पहिले यौनसम्पर्क राख्नेलाई सजाय हुनेछ । यस्तो कानून नेपालम...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ल्याब टेक्निसियन र शिक्षकमाथि मुद्दा दायर


काठमाडौं, १८ मंसिर | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने  कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय...