अपराध
जातका आधारमा कोठाभाडा नदिने घरबेटी रिहा
काठमाडौँ, ९ असार । तनहुँकी रूपा सुनारलाई जातीय विभेद गर्दै कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन्। काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलालाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश द...
स्रोत नखुलेको रु ४० लाखसहित एक पक्राउ
जलेश्वर, ८ असार । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिक...
नेपाल प्रहरीका १५ एसएसपीको सरुवा
काठमाडौँ, ७ असार । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका उहाँहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी...
किशोरी बलात्कार गर्ने पक्राउ
मध्यपुरथिमि, ७ असार । किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल...
काठमाडौंमा जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ
काठमाडौं, ५ असार । जातका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिएको आरोपमा एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जातकै कारण कोठा नदिएको भन्दै रूपाले दिएको उजुरीका आधारमा काठमाडौंको बबरमहल...
बालिकालाई सामूहिक बलात्कार गरेका अभियुक्त १४ वर्षपछि पक्राउ
सप्तरी, ४ असार । दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन...
श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु
दाङ, ३ असार । दाङको घोराहीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीको बञ्चरो प्रहारबाट घाइते ४६ वर्षीया स्या...
नौ राउण्डको पेस्तोलसहित एक पक्राउ
उदयपुर, ३ असार । त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा...
छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ
कैलाली, ३ असार । कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको ...
४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
बैतडी, ३ असार । विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इला...




