अपराध
कैलालीमा लागुऔषधसहित तीन पक्राउ
गोदावरी, २५ जेठ । कैलालीमा लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २० वर्षीया मैना साउँद र...
बौद्धमा बोराभित्र शव फेला
काठमाडौं, २५ जेठ । काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर...
बन्दाबन्दीमा वन्यजन्तुको चोरी शिकार
डोटी, २४ जेठ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ । यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार ह...
अवैधरुपमा जुवामा लगानी गरिए कारबाही
काठमाडौं, २३ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार ...
सामुदायिक वनमा काठ चोरी वृद्धि
टीकापुर, २३ जेठ । कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ लकडाउन भएको ३७ दिन पुगेका छ । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन ताक्न थालेको गु...
यौनजन्य दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ
कर्णाली,२३ जेठ । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय ...
काठमाडौंबाट चोरी भएको मोटरसाईकल चितवनमा फेला
चितवन , २३ जेठ काठमाडौंबाट चोरी भएको मोटरसाइकल चितवनमा फेला परेको छ । गैडाकोट नगरपालिका वडा नम्बर ५ निवासी सन्देश गौतमको २०७६ साल श्रावण १४ गते काठमाडौंको बौद्धबाट हराएको मोटरसाइकल चितवनमा भेटिएको छ ...
सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार
सिरहा,२३ जेठ । सिरहामा एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट ती व्यवसायी घाइते भएका छन्। मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफीमाथि शनिबार राति अज्ञात ...
गाँजासहित तीन पक्राउ
वाग्मती, २३ जेठ । मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्...
चितवनमा नक्कली प्रेस कार्ड बोक्ने गैरपत्रकार पक्राउ
चितवन, २२ जेठ । अनलाइन सञ्चार माध्यमको नक्कली परिचय पात्र बनाएर हिँड्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । बाराको कोल्बी-२ खैरा भन्ने स्थानमा घर भई हाल चितवनको भरतपुर-३ प्रेसमार्गमा फोटो स्...









