समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

निषेधाज्ञा अवधिमा महिला हिंसाका घटना, ४५ प्रतिशत घटना घरभित्रै

निषेधाज्ञा अवधिमा महिला हिंसाका घटना, ४५ प्रतिशत घटना घरभित्रै


काठमाडौँ, २१ जेठ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ । महिला पुनस्...

न्यायाधीश देवेन्द्र पौडेलको निधन

न्यायाधीश देवेन्द्र पौडेलको निधन


काठमाडौँ, २१ जेठ । कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्क...

घरेलु हिंसाको आरोपमा युवक पक्राउ

घरेलु हिंसाको आरोपमा युवक पक्राउ


सर्लाही, २१ जेठ । सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी का...

अरुणखोलाबाट लागुऔषध सहित दुई जना पक्राउ

अरुणखोलाबाट लागुऔषध सहित दुई जना पक्राउ


नवलपुर, २१ जेठ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१० अरुणखोला बजारबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गमा प्रहरी टोलीले सवारीसाधन...

लागुऔषध र भरुवा बन्दुकसहित दुई पक्राउ

लागुऔषध र भरुवा बन्दुकसहित दुई पक्राउ


बागलुङ,२० जेठ । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवा...

खैरहनीमा लागुऔषध सहित ४ जना पक्राउ

खैरहनीमा लागुऔषध सहित ४ जना पक्राउ


चितवन , १७ जेठ। चितवनको खैरहनीमा लागुऔषध सहित चारजना पक्राउ परेका छन्। पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा चेकजाँचको क्रममा आइतबार बेलुका प्रहरीले चारजनालाई पक्राउ गरेको हो । प्रहरीले ना...

मैतीदेवीस्थित एकै घरमा रहेका दुईवटा सहकारीमा लुटपाट

मैतीदेवीस्थित एकै घरमा रहेका दुईवटा सहकारीमा लुटपाट


काठमाडौं,१७ जेठ । काठमाडौंको मैतीदेवीस्थित एउटा घरमा रहेका २ वटा सहकारीमा लुटपाट भएको छ। नगद, सुनका गहना तथा कम्प्युटर चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। काठमाडौं महानगर...

चोरी आरोपमा सिरहाका तीन प्रहरी निलम्बित

चोरी आरोपमा सिरहाका तीन प्रहरी निलम्बित


लहान, १७ जेठ । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपा...

जङ्गलमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद

जङ्गलमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद


नवलपुर, १६ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जङ्गलमा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार जिल्लाको हुप्सेकोट गाँउपालिका–२ को गुहेरी जङ्गलमा एक थान भरुवा बन्दुक फेल...

महिलालाई आगो लगाउने व्यक्ति अझै फरार

महिलालाई आगो लगाउने व्यक्ति अझै फरार


डोटी, १६ जेठ । आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै फेला पर्न सकेका छैनन् । उहाँ आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब ...