अपराध
वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन
बलेवा, २४ वैशाख । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार ...
एक लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ
नवलपुर, २४ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो कावासोती–२ स्थित रुद्रलाल कँडेलको घरमा जुवा खेल्दै गरेको अ...
लागुऔषध गाँजा सहित चितवनमा एक व्यक्ति पक्राउ
चितवन, २३ वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । राप्ती नगरपालिका वडानम्बर-४ सुन्दरबस्ती घर भएका ३६ वर्षीय डोलराज खरेललाई प्रहरीले पक्राउ गरेको हो । खरेलक...
यार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु
जाजरकोट, २३ वैशाख । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बे...
चितवनबाट खैरो हिरोइनसहित एक जना पक्राउ
चितवन, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध लागु औषध सहित एक जनलाई पक्राउ गरेको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नम्वर १० शान्तीबजारमा लागु औषध खैरो हिरोईनको कारोबार भईरहेको सूचना पाएको प्...
बढी मूल्यमा मास्क बिक्री गर्ने ‘अल फाइनल सर्जिकल सप्लायर्स’ लाई कारबाही
काठमाडौँ, १९ वैशाख । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल ...
नेत्रविक्रम चन्द विप्लवका दाजु थुनामुक्त
चितवन,१७ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप...
चितवनमा जुवाकाे खालबाट १० जना पक्राउ, ५१ हजार रुपैयाँ बरामद
चितवन, १६ वैशाख । चितवनको कालिका नगरपालिका वडा नम्बर–६ गैरीबारीमा तास खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गैरीबारीको अमर बहादुर खत्रीको घरमा ताल खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रह...
सुमोमा मकवानपुर प्रहरीले बरामद गर्यो ३४ किलो गाँजा
मकवानपुर,१६ वैशाख । जिल्ला प्रहरी कार्यालय, मकवानपुरको प्रहरी टोलीले सुमोमा ३४ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । लागुऔषध गाँजा लुकाईछिपाई ल्याउँदै गरेको छ भन्ने बिशेष सुचनाको आधार...
भोजपुरमा ६७ वर्षीया महिला बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ
भोजपुर,१६ वैशाख। भोजपुरमा ६७ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई पक्राउ गरेको छ। उनलाई बुधबारराति पक्राउ गरिएको प्रहर...









