समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

आइएमएफ ले अमेरिकी डलर पाँच करोड २८ लाख बराबर ऋण निकासा दिने

आइएमएफ ले अमेरिकी डलर पाँच करोड २८ लाख बराबर ऋण निकासा दिने


काठमाडौँ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी इसिएफ मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले अमेरिकी डलर पाँच करोड २८ लाख बराबर ऋण निकासा दिने ...

चैतमा मात्रै साढे ३३ अर्ब रकमान्तर

चैतमा मात्रै साढे ३३ अर्ब रकमान्तर


काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ एक करो...

प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदानको २३ अर्ब कटौती

प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदानको २३ अर्ब कटौती


काठमाडौं । सरकारी वित्तमा बढ्दो दबावका कारण सरकारले प्रदेश र सथानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा ५० प्रतिशत कटौती गरेको छ । संघीय सरकारले करिब ४६ अर्ब रुपैयाँ पठाउने पर्ने...

राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि

राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि


काठमाडौँ  ।   राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व संकलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद...

व्यापार घाटा २ खर्बभन्दा धेरैले घट्यो,

व्यापार घाटा २ खर्बभन्दा धेरैले घट्यो,


काठमाण्डौ । नेपालको व्यापार घाटा दुई खर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । आयातमा कमी आएपछि चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा पोहोरको तुलनामा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् १७ दशमलव छ प्रतिशतल...

सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिन आज


काठमाडौं । सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५...

प्रि ओपन सेसनमा नेप्सेमा झिनो सुधार

प्रि ओपन सेसनमा नेप्सेमा झिनो सुधार


काठमाडौँ ।  प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ । यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाँको का...

सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड माथी

सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड माथी


काठमाडौँ । सरकारको हालसम्मको कूल बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार संघीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय...

धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन

धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ । बोर्डले ३० चैत बिहीबार एक सूचना प्रक...

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि कम हुने

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि कम हुने


काठमाण्डाै ।  वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो । अब क वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दत...