अर्थ-विजनेस
बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक
काठमाडौँ, १२ चैत । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिम...
जताततै बिग्रियो राप्ती लोकमार्ग
दाङ , १२ चैत । दाङ, सल्यान हुँदै रुकुमसम्म पुगिने राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा गर्दा आवतजावतमा समेत समस्या भइरहेको छ...
साताको शेयर बजार : ६४ अर्ब ५२ करोडको कारोबार
काठमाडौँ ,१० चैत्र । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेक...
छिमेक लघुबित्तको साधरण सभा आज, बोनस सेयर बाडिने
काठमाडौं , १० चैत्र । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आज बस्दैछ । बाग्मती प्रदेशको राजधानी हेटौडामा बस्ने सो साधारण सभाले बोनस सेयर र लाभांस पारित गर्ने कार्यतालिका रहे...
सेयर बजार दोहोरो अंकले गिरावट
काठमाडौँ, ९ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ प...
होटल पौवा, अव पोखरामा
पोखरा , ९ चैत । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात...
आजबाट वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कार्य...
आई.एम.ई.लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं , ७ चैत्र । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा सोमबार काठमाण्डौंको लैनचौर...
सिटी होटलले पायो आइपीओको निष्कासनको अनुमति
काठमाडौं , ७ चैत्र । धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आ...
तोलामा पाँच सय बढ्यो सुनको मूल्य
काठमाडौं , ७ चैत्र । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । आइतबार हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको थियो । आज फेरी ...









