समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

अमेरिकी डलर हालसम्मकै उच्च

अमेरिकी डलर हालसम्मकै उच्च


चितवन, १० माघ ।  नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। तोकिएको विनिमयदरअनुसार अमेरिकी डलर हालसम्मकै उच्च स्तरमा पुगेको छ। एक अमेरिकी डलरको खरिददर १४६ रु...

नेप्से परिसूचक ९.२३ अङ्कले उकालो, कारोबार ९ अर्ब नाघ्यो

नेप्से परिसूचक ९.२३ अङ्कले उकालो, कारोबार ९ अर्ब नाघ्यो


चितवन, ०८ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव २३ अङ्कले बढ्दै २ हजार ७१४ दशमलव ६१ विन्दुमा कायम भएको छ। सेयर बजारमा समग्र रूपमा सुधार देखिँदा कारोबार रकम पनि उल्लेख्य रहेको छ। आज न...

शेयर बजारमा गिरावट, अधिकांश उपसूचक राताम्य

शेयर बजारमा गिरावट, अधिकांश उपसूचक राताम्य


चितवन, ०७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ बिन्दुमा झरेको छ। बजार घट्दो अवस्थामा रहे पनि आजको कारोबार रकम उल्लेख्य देखिएको छ। नेप्सेका अनुसा...

सुनको मूल्यमा एकैदिन १० हजार ४०० रुपैयाँको उछाल

सुनको मूल्यमा एकैदिन १० हजार ४०० रुपैयाँको उछाल


चितवन, ०७ माघ । स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापा...

सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल, नयाँ रेकर्ड कायम

सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल, नयाँ रेकर्ड कायम


चितवन, ०५ माघ । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै बढ्दै नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रु...

तोलाकाे २ लाख ७७ हजार नाघ्यो सुनको मूल्य

तोलाकाे २ लाख ७७ हजार नाघ्यो सुनको मूल्य


चितवन, ०४ माघ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई ला...

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश


चितवन, ०२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) का उत्पादन बजारसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको छ। बैंकले सन् २०२४ न...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


चितवन, ०२ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । निगमका अनुसार डिजेल र मट्टितेलक...

६ महिनामा ५ खर्ब ८१ अर्ब संकलन

६ महिनामा ५ खर्ब ८१ अर्ब संकलन


चितवन, ०१ माघ । चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार पुस ३० गतेसम्म सो बराबर ...

नेप्से परिसूचक ४.९० अंकले बढ्यो, कारोबार करिब ७ अर्ब

नेप्से परिसूचक ४.९० अंकले बढ्यो, कारोबार करिब ७ अर्ब


चितवन, २९ पुष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४ दशमलव ९० अंकले बढ्दै २ हजार ६३९ दशमलव ९१ बिन्दुमा पुगेर बन्द भएको हो। नेप्सेका अनुसार आज ३४९ कम्पन...