समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

तोलामा ९ सय रुपैयाँले सस्तियो सुन,कति छ आजको मूल्य ?

तोलामा ९ सय रुपैयाँले सस्तियो सुन,कति छ आजको मूल्य ?


काठमाडौँ ,२२ माघ । बिहीबार सुनको भाउ प्रतितोला ९० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ९१ हजार १०० रुपैय...

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


काठमाडौँ, १९ माघ । सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९२ हजार ६०० तोकिएको छ। आइतबार तोलाको ९२ हजार १०० मा कारोबार भए...

नवलपुरकाे फलाम खानीमा सीईओ र अध्यक्ष फेरिएको फेरियै

नवलपुरकाे फलाम खानीमा सीईओ र अध्यक्ष फेरिएको फेरियै


नवलपुर, १९ माघ । नवलपुरकाे हुप्सेकाेट गाउँपालिकामा रहेकाे राष्ट्रिय महत्त्वको धौवादी फलाम खानी कम्पनी लिमिटेड गठन भएको एक वर्षमै तीन जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेरिएका छन् । सञ्चालक समिति अ...

छ महिनामा रु ४८ अर्बको डिजेल भित्रियो

छ महिनामा रु ४८ अर्बको डिजेल भित्रियो


वीरगञ्ज, १८ माघ । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिए...

सुनको मूल्य तोलाको कति?

सुनको मूल्य तोलाको कति?


काठमाडौं,१८ माघ । साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानिय बजारमा आइतवार सुनको मूल्य तोलामा १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार छापावाल...

पुराना सुनका गहना लोप हुँदै

पुराना सुनका गहना लोप हुँदै


अमरगढी, १८ माघ । सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हँुदै गएका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा ल...

गरगहना किन्दै हुनुहुन्छ ? आजको सुनचाँदीको मूल्य थाहा पाउनुस्

गरगहना किन्दै हुनुहुन्छ ? आजको सुनचाँदीको मूल्य थाहा पाउनुस्


काठमाडौं ,१६ माघ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ५०० ...

आयात घट्दा भन्सार राजश्व प्रभावित

आयात घट्दा भन्सार राजश्व प्रभावित


वीरगञ्ज, १५ माघ । तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोह...

इन्दिरा सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ,आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी

इन्दिरा सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ,आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी


काठमाडौँ, १५ माघ । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रह...

विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर

विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर


गण्डकी, १५ माघ । कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ ।पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो । कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउ...