समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

तोलामा चार सयले घट्यो सुनको मूल्य

तोलामा चार सयले घट्यो सुनको मूल्य


काठमाडौँ, ५ मङ्सिर । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ...

तोलामा ७०० ले घट्यो सुनको मूल्य

तोलामा ७०० ले घट्यो सुनको मूल्य


काठमाडौँ, ४ मङ्सिर । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा सम...

साल्ट ट्रेडिङको सहुलियत पसलबाट १२ हजार बढीले लिए लाभ

साल्ट ट्रेडिङको सहुलियत पसलबाट १२ हजार बढीले लिए लाभ


चितवन,२७ कात्तिक । साल्ट्र ट्रेडिङ कर्पाेरेशन नारायगणगढ शाखाले दशैँ, तिहार तथा छठलाई लक्षित गरी सञ्चालन गरेको सहुलियत पसलबाट १२ हजार बढीले लाभ लिएका छन् । असोज १५ गतेदेखि सञ्चालन भएको पसलबाट कार्त...

निजी क्षेत्रको मनोबल बढाउँछौं : अर्थमन्त्री

निजी क्षेत्रको मनोबल बढाउँछौं : अर्थमन्त्री


काठमाडौँ, २६ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण...

बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अङ्कको वृद्धि

बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अङ्कको वृद्धि


काठमाडौँ, २६ कात्तिक ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक...

भन्सार असूली रु एक अर्ब

भन्सार असूली रु एक अर्ब


रसुवा, २६ कात्तिक। नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ । कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः ...

तिहारको तीन दिन देशभरका बैंक नखुल्ने

तिहारको तीन दिन देशभरका बैंक नखुल्ने


काठमाडौँ, २५ कात्तिक।  कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै क...

एकैदिन ३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य,आज कारोबार कतिमा ?

एकैदिन ३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य,आज कारोबार कतिमा ?


काठमाडौं,२५ कार्तिक । मंगलवार (आज) नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ तोकिएको छ। आइतबा...

विराटनगर राजस्व कार्यालयले लक्ष्य भेटेन

विराटनगर राजस्व कार्यालयले लक्ष्य भेटेन


विराटनगर, २५ कात्तिक । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ९४ करोड ५२ लाख...

नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि

नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि


काठमाडौँ, २४ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४...