बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?
प्रकाशित मिति: मंगलबार, माघ ०६, २०७७ | ११:५८:०५
काठमाडौँ,६ माघ ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ तोलाको १ हजार २४५ रुपैयाँमा कोरबार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, माघ ०६, २०७७ |
११:५८:०५
4401
























