समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

सुनको मूल्यमा रु ५०० वृद्धि

सुनको मूल्यमा रु ५०० वृद्धि


काठमाडौँ, १७ मङ्सिर  ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ । छापावाला सुन म...

पहेँलो धातुको मूल्यमा ५०० वृद्धि

पहेँलो धातुको मूल्यमा ५०० वृद्धि


काठमाडौँ, १६ मङ्सिर ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य


काठमाडौँ, १५ मङ्सिर । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु ...

चार महिनामा एक अर्ब रेमिट्यान्स

चार महिनामा एक अर्ब रेमिट्यान्स


धादिङ, १५ मङ्सिर । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्र...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो


काठमाडौं,१४ मंसिर ।   आज सुनको मुल्य तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रत...

घट्यो सुनको मूल्य, तोलामा कतिले हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, तोलामा कतिले हुँदैछ कारोबार ?


काठमाडौं,१२ मंसिर ।  सुनको भाउ शुक्रबार प्रोतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजा...

आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन

आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन


नरेन्द्रसिह कार्की दार्चुला, ११ मङ्सिर ।  दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा रु ४० हजार मात्र राजश्व सङ्कलन गरेको छ । गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेप...

कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा

कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा


अमरगढी, ८ मङ्सिर । डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाए...

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड


काठमाडौँ, ६ मङ्सिर । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान...

चितवनमा आर्थिक बर्ष ०७७/७८ को कार्तिक मसान्तसम्म १३ प्रतिशत पुंजिगत खर्च

चितवनमा आर्थिक बर्ष ०७७/७८ को कार्तिक मसान्तसम्म १३ प्रतिशत पुंजिगत खर्च


चितवन,५ मङ्सिर । चितवनमा चालु आर्थिक बर्ष ०७७÷७८ को कार्तिक मसान्तसम्म केन्द्रिय बजेटको १३ प्रतिशत पुंजिगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चार महिनामा केन्द्रिय पुंजिग...