समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

मिलिजुली वधशालाको कृषि मन्त्री लामाद्धारा उद्घाटन

मिलिजुली वधशालाको कृषि मन्त्री लामाद्धारा उद्घाटन


माघ १२ गते । चितवनको खैरहनी नगरपालिका १ मा निर्माण गरिएको पशुवधशालाको आईतवार उद्घाटन गरिएको छ । चितवनका व्यवसायी र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको व्यवस्थित वधशालाको वागमती प्रदेशका भुमी व्यवस्...

खैरहनीको गवैंमा माछापुच्छ्रे बैकंको सेवा केन्द्र

खैरहनीको गवैंमा माछापुच्छ्रे बैकंको सेवा केन्द्र


चितवन , १२ माघ  । माछापुच्छ्रे बैंक लिमिटेडमा आफ्नो सेवा केन्द्र चितवनको गवैंमाविस्तार गरेको छ । बैंकको पर्सा शाखाले खैरहनी नगरपालिका वडा नम्बर १३ को गवैंमा शाखा रहित बैकिङ सेवाको सुरुवात गरेको हो । ...

एलजीको रोड सो चितवनको खोलेसिमलमा

एलजीको रोड सो चितवनको खोलेसिमलमा


चितवन , १० माघ।  चितवनको खोलेसिमलमा एलजी ब्रान्डको सामानहरुको रोड सो गरिएको छ । सिजी कम्पनीले उत्पादन गरेको एलजी ब्रान्डको टि भी ,वासिङ्ग मेसिन , प्रिज , साउन्ड सिस्टम , एसी लगायतको सामाग्री उत्पादन ...

उत्साहजनक रुपमा सकियो रत्ननगर महोत्सव

उत्साहजनक रुपमा सकियो रत्ननगर महोत्सव


चितवन, ०९ माघ रत्ननगरको टिकौली चौरमा पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सव १४औँ दिनमा बिहीबार समापन गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले महोत्सवको समापन ग...

बालश्रम मुक्त इट्टा उद्योगलाई सम्मान

बालश्रम मुक्त इट्टा उद्योगलाई सम्मान


माघ ७ गते । बालश्रम मुक्त वनेका चितवन र धादिङका ४ वटा इट्टा उद्योगलाई सम्मान गरिएको छ । इट्टा उद्योगलाई बालबालिकाहरुको प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । इट्टा उद्योगमा कार्यरत मजदुरका छोराछोरीको...

खैरहनीको अक्सफोर्ड सहकारीको ठगी , ८ लाख ऋण दिदाँ १४ लाखको भरपाई

खैरहनीको अक्सफोर्ड सहकारीको ठगी , ८ लाख ऋण दिदाँ १४ लाखको भरपाई


बिकास पौडेल चितवन , ७ माघ।  चितवनमा सहकारीमा अनियमिता र ठगी हुने गरेको जनगुनासो आइरहेको बेला पूर्वीचितवनको खैरहनीमा रहेको अक्सफोर्ड सहकारीले पनि ठगी गरेको फेला परेको छ । खैरहनी ८ पर्सा बजारमा रहेक...

रत्ननगर महोत्सव उत्साहजनक ,अवलोकनकर्ता वढ्दै

रत्ननगर महोत्सव उत्साहजनक ,अवलोकनकर्ता वढ्दै


  चितवन, ०५ माघ माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय दर्शकको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका...

रत्ननगरमा चिकेन एण्ड एग फेस्टिवल सुरु

रत्ननगरमा चिकेन एण्ड एग फेस्टिवल सुरु


पुष २९ गते । रत्ननगरको सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल मंगलवार सुरु भएको छ । रत्ननगर महोत्सव आयोजना गरेको रत्ननगर उद्योग वाणिज्य संघले महोत्सवको अवसर पारेर सौराहाचोक स्थित वसपार्कमा फेस्टिवलको आ...

चिकेन एण्ड एग फुड फेष्टिवलको तयारी पुरा,कृषिमन्त्रीले उद्घाटन गर्ने

चिकेन एण्ड एग फुड फेष्टिवलको तयारी पुरा,कृषिमन्त्रीले उद्घाटन गर्ने


२८ पुस । रत्ननगर महोत्सव अन्तर्गत टाँडी बजारमा हुने चिकेन एण्ड एग फुडफेष्टिवलको तयारी पुरा भएको छ । फेष्टिवल पुस २९ गते मंगलवारबाट सुरु हुदैछ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो फुड ...

राप्ती पशु आहार उद्योगको उद्घाटन

राप्ती पशु आहार उद्योगको उद्घाटन


पुष २६ गते । पूर्वी चितवनको राप्ती नगरपालिका ४ मा निर्माण गरिएको पशु दाना उद्योगको शनिवार उद्घाटन गरिएको छ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक कार्यक्रमका ब...