अर्थ-विजनेस
सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउँदै
चितवन, ०१ असार । देशमा सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । के...
२ करोड ३३ लाख राजस्व ट्राफिक प्रहरी दोलखाद्वारा संकलन
चितवन, ३१ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ को साउन देखि वैशाख मसान्तसम्मको १० महि...
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य,कतीमा हुँदैछ आज काराेबार ?
चितवन, ३० जेठ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्...
२३ अंकले बढ्यो सेयर बजार, काराेबार रकम कति ?
चितवन, २६ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव १९ अंक अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयरमूल्य बढ्दा ५६ वटाको घटे...
११ अंकले घट्यो सेयर बजार
चितवन, २५ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन स...
आजको विदेशी मुद्राको विनिमयदर
चितवन, २३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ...
नेपालमा दुईवटा परियोजनाका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर ऋण स्वीकृत
चितवन, १९ जेठ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक सम...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
चितवन, १९ जेठ । सोमवार सुनचाँदीको मूल्य बढेको छ। तोलामा एक हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला...
आज कति छ सुनकाे भाउ ?
चितवन , १८ जेठ । सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल...
राजस्व लक्ष्य सहजै पूरा गर्न सकिन्छ : अर्थमन्त्री पौडेल
चितवन, १७ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुसरण गरिएको बता...








