आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति: सोमबार, भाद्र ०९, २०८२ | १२:३२:४४
चितवन, ०९ भदौ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९७ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र ०९, २०८२ |
१२:३२:४४
3807


























