समाबेसी खबर डट कम फ्लो गर्नुहोस

शिक्षा

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै


चितवन, १९ साउन । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दीए । प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा प्रका...

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो


चितवन, ०६ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आज (मंगलबार) आयोजना गरेको शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ मा विद्यार्थीको घुईचो लागेको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस...

न्यू क्यापिटल कलेजले रजत महोत्सव : रजत स्तम्भ र प्रतिक्षालय निर्माण गरिने

न्यू क्यापिटल कलेजले रजत महोत्सव : रजत स्तम्भ र प्रतिक्षालय निर्माण गरिने


चितवन, ०५ साउन । पूर्वी चितवनको रत्ननगर वडा नं ४ मा अवस्थित न्यू क्यापिटल कलेजले २५ औँ बार्षिकोत्स तथा रजत महोत्सव मनाउने भएको छ । कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा वि...

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने


चितवन, ०५ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लो...

नेकपा बहुमत निकट विद्यार्थीको हडतालले निजी विद्यालय बन्द

नेकपा बहुमत निकट विद्यार्थीको हडतालले निजी विद्यालय बन्द


चितवन, ०२ साउन । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् । शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने,...

विश्वविद्यालय सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक छ : नैनसिंह महर

विश्वविद्यालय सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक छ : नैनसिंह महर


चितवन, ३१ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताए...

शिक्षा ऐन असार १५ भित्र ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री

शिक्षा ऐन असार १५ भित्र ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री


चितवन, ३१ जेठ । शिक्षामन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधिसभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पन्तले आफूसँग भएको नौबुँद...

खैरहनीले ल्यायो आफ्नै पाठ्यपुस्तक ‘हामी र हाम्रो खैरहनी ‘

खैरहनीले ल्यायो आफ्नै पाठ्यपुस्तक ‘हामी र हाम्रो खैरहनी ‘


चितवन , २८ जेठ । खैरहनी नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर स्थानीय पाठ्यपुस्तक ल्याएको छ । कक्षा ४ देखि ८ कक्षासम्मका विद्यार्थीहरुको लागि तयार गरिएको पाठ्यपुस्तकको आज एक कार्यक्रमको बिच लोका...

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह


चितवन, २१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार ...

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा


चितवन, १८ जेठ ।  बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्...