शिक्षा
इडन गार्डेन माविद्वारा उत्कृष्ट विद्यार्थी पुरस्कृत
चितवन, २७ फागुन । चितवनको भरतपुर–१० स्थित बालमन्दिर रोडमा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयको वार्षिक शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट...
पूर्वाञ्चल विश्वविद्यालयका ८ हजार १५० विद्यार्थी दीक्षित
चितवन, २७ फाल्गुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका ...
कांग्रेस कार्यालयमा शिक्षकहरूको धर्ना
चितवन, २७ फाल्गुन । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरू...
मध्यपश्चिम विश्वविद्यालयका तीन हजार ८४१ विद्यार्थी दीक्षित
चितवन, २३ फाल्गुन । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दी...
नेपाली विद्यार्थीको अवस्था बुझ्न केआईआईटी पुग्यो नेपाल प्रहरी
चितवन, ०६ फागुन । नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीको टोली ओडिसा पुगेको छ । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा...
आज शिक्षा समितिको बैठक बस्दै
चितवन, २० माघ । संघीय संसद अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुनेछ । बैठकमा शहीद...
यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने (परीक्षा तालिका)
चितवन, ०१ माघ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को समय तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसइई चैत ७ ग...
त्रिविमा साढे ८ सय कर्मचारीको पदपूर्ति रोकियो
चितवन, २८ पौष । त्रिभुवन विश्वविद्यालयमा कार्यालय सहायक (खरिदार) देखि प्रशासक (सचिव) स्तरका साढे ८ सय कर्मचारी पदपूर्ति प्रक्रिया डेढ महिनादेखि सेवा आयोगमा रोकिएको छ । त्रिवि कार्यकारी परिषद्ले ५ सय क...
त्रिवि दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुँदै
चितवन, १३ पौष । त्रिभुवन विश्वविद्यालयको यसपटकको दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् । त्रिविले शनिबार दशरथ रंगशाला त्रिपुरेश्वरमा दीक्षान्त समारोह आयोजना गर्दै छ । यस वर्ष उत्त...
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाँडो टुङ्ग्याउन समितिको सुझाव
चितवन, ०४ पौष । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिष्कृत गरेर अगाडि बढाउनुपर्ने सुझाएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको बैठकमा समितिका सदस्यहरू एवं...









