नवनियुक्त मन्त्रीले वार्तामा बोलाएसँगै शिक्षक नेताहरू सिंहदरबारमा
प्रकाशित मिति: शुक्रबार, बैशाख १२, २०८२ | १६:१९:२१
चितवन, १२ वैशाख । गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरू सरकारको वार्ता आह्वानपछि छलफलका लागि शुक्रबार सिंहदरबार पुगेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको आह्वान गरेपछि नेपाल शिक्षक महासंघका २५ जना नेता सिंहदरबार पुगेका हुन् ।
मन्त्रीमा नियु्क्त हुने बितिक्कै पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएका थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२, २०८२ |
१६:१९:२१
749