समाबेसी खबर डट कम फ्लो गर्नुहोस

शिक्षा

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

चितवन, ०५ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लो...

नेकपा बहुमत निकट विद्यार्थीको हडतालले निजी विद्यालय बन्द

नेकपा बहुमत निकट विद्यार्थीको हडतालले निजी विद्यालय बन्द

चितवन, ०२ साउन । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् । शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने,...

विश्वविद्यालय सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक छ : नैनसिंह महर

विश्वविद्यालय सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक छ : नैनसिंह महर

चितवन, ३१ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताए...

शिक्षा ऐन असार १५ भित्र ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री

शिक्षा ऐन असार १५ भित्र ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री

चितवन, ३१ जेठ । शिक्षामन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधिसभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पन्तले आफूसँग भएको नौबुँद...

खैरहनीले ल्यायो आफ्नै पाठ्यपुस्तक ‘हामी र हाम्रो खैरहनी ‘

खैरहनीले ल्यायो आफ्नै पाठ्यपुस्तक ‘हामी र हाम्रो खैरहनी ‘

चितवन , २८ जेठ । खैरहनी नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर स्थानीय पाठ्यपुस्तक ल्याएको छ । कक्षा ४ देखि ८ कक्षासम्मका विद्यार्थीहरुको लागि तयार गरिएको पाठ्यपुस्तकको आज एक कार्यक्रमको बिच लोका...

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह

चितवन, २१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार ...

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

चितवन, १८ जेठ ।  बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्...

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

चितवन, ०१ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी...

खैरहनीमा एसइई दिएका विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा र उद्यम संस्कृति सम्बन्धि अभिमुखिकरण

खैरहनीमा एसइई दिएका विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा र उद्यम संस्कृति सम्बन्धि अभिमुखिकरण

चितवन, ३१ बैशाख ।  खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा जीवनोपयोगी शिक्षा र उद्यम संस्कृतिः सामाजिक न्याय र दिगो शान्ति विषयक अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । न्यायिक समितिका संयोजक ए...

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शप

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शप

चितवन, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटार...