कला मनोरंजन
टिकटकले नेपालमा २४ लाख ७६ हजार भिडियो हटायो
चितवन ,१० कार्तिक । टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । यस रिपोर्टमा २०२५ अप्रिलदेखि जुन (तीन महिना)सम्मको तथ्यांक समेटिएको छ । जस...
‘जेरी अन टप’ अब क्यानडामा पनि प्रदर्शन हुने
चितवन ,१० कार्तिक । नेपालमा ३१ असोजबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ अब क्यानडामा पनि लाग्ने भएको छ । फिल्मको क्यानडा प्रदर्शन प्रचार नेपाल प्रालिले गर्न लागेको हो । केही समयदेखि क्यानडामा ...
सगरमाथाको कथामा आधारित फिल्म ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा
चितवन , ३१ असोज । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित छ। यसकै कथालाई लिएर हलिउडमा विभिन्न चलचित्र र वृत्तचित्र निर्माण भइसकेका छन्। तर, सगरमाथासँग प्रत्यक्षरूपमा जोडिएको कथा समेटेर तयार गरिए...
बनेपा फिल्म स्टुडियोलाई आर्थिक सहयोग स्वरूप ३ करोड रुपैयाँ अनुदान
चितवन,२५ असोज । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक ‘सिनेपाः स्टुडियो’ का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट प्रदान गर्ने भएको छ । सञ्चार तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा म...
’ऊनको स्वीटर’ ओटीटीमा
चितवन, ०५ असोज । फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् । आर्टमान्डूले निर्माण गरेको यो फ...
नेपाली चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक
चितवन, ०३ आश्विन। फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, बिछोड, सामाजिक अवरोध र...
‘परान’ फिल्मको फर्स्टलुक सार्वजनिक
चितवन, ०२ आश्विन। ‘परान’को फर्स्टलुक सार्वजनिक भएको छ । फर्स्टलुकमा महेश त्रिपाठी र अञ्जना बराइली फिचर्ड छन् । दीपकप्रसाद आचार्यको लेखन तथा निर्देशनमा बनेको ‘परान’को फर्स्टलुकमा तनावबीच मिलन भएको द...
रामकृष्ण ढकालको पहलमा आन्दोलनका घाइतेलाई उपचार खर्च सहयोग
चितवन, ३१ भाद्र । गायक रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । गायक ढकालका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये सिभिल अस्...
फिल्म हल भोलीदेखि पुनः खुल्ने
चितवन, २९ भाद्र । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हलहरू भोलिबाट पुनः खुल्ने भएका छन्। नेपाल चलचित्र सङ्घको आज बसेको बैठकले फिल्म हल सोमबारदेखि सञ्चालन गर्ने निर्ण...
हरिवंश आचार्यको अपिल : उमेर पुगेकाले जिम्मेवारी युवालाई दिनुपर्छ
चितवन,२३ भाद्र । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। सोमबार बिहान सामाजि...









